News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

बालिकालाई बलात्कार गरेको आरोपमा भेलबहादुर पक्राउ

स्याङ्जा । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत गराएको भन्ने आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी […]

लेखनाथ डोजोको १२ औँ स्थापना दिवस सम्पन्न

पोखरा । लेखनाथ नेपाल क्योकुशिन कान कराँते डोजोको १२ औँ स्थापना दिवस तथा वार्षिकोत्सव आइतबार विविध कार्यक्रमका साथ मनाईएको छ । वार्षिकोत्सव कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष […]

गोईत समूहले बम बिष्फोट गराएको आशंका

सिराहा । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा भएको बम विस्फोट तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)ले गरेको आशंका प्रहरीले गरेको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिए पछि […]

मालपोत कार्यालय सिराहामा बम बिस्फोट

सिराहा । सिराहाको लाहानमा रहेको मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट भएको छ । बम बिस्फोटमा परी मालपोतका कर्मचारी शिवकुमार यादव र अर्का एकजना गरी दुईजना गम्भिर घाईते भएका छन् […]

पहिलोपटक ११ महिने बालकको कलेजो प्रत्यारोपण

काठमाडौं । शिक्षण अस्पतालमा पहिलोपटक ११ महिने बालकको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको थियो । शिक्षण […]

नेपाल र खनाल पक्षबाट राष्ट्रिय कार्यकर्ता भेलाको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको ठहर गरेको छ । नेपाल र खनाल पक्षको […]

ओली पक्षलाई काउन्टर दिदैं एमाले भित्र समानान्तर कमिटी गठन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले माधव नेपाल र झलनाथ खनाल पक्षलाई पाखा लगाउँदै विभिन्न कमिटी बनाएपछि नेपाल र खनाल पक्षले पनि समानान्तर कमिटी गठन गरी ओली […]

नयाँ सरकार निर्माणको लागि छलफल जारी

काठमाडौं । नयाँ सरकार निर्माणका विषयमा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिच छलफल भईरहेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी […]

गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको छ । माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटीको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटीमा […]

नेपालमा पहिलोपटक युरेनियम बरामद, चारजना पक्राउ

काठमाडौं । प्रहरीले साढे दुई किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी आयुक्त एआइजी हरि पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो । बरामद भएको […]