News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

मन्त्रिपरिषद बैठकले गर्यो यस्ता निर्णय, हेर्नुहोस् बिस्तृतमा

काठमाडौँ । सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिब २ अर्ब १४ करोड रुपैयाँ) थप ऋण सहायता […]

भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश, लिङ्देनले गरे स्वागत

काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका हुन् । सोही अवसरमा […]

एमसीसीको रापमा राजनीति : निर्णायक वार्तामा गठबन्धन

काठमाडौं । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गर्ने तयारीमा सरकार जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग अहिले सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्दैछन्। बिहीबार रातिसम्म […]

मानवता जीवित राखेर अस्ताए १९ वर्षीय युवक

टेकराज थामी काठमाडौं, ६ माघ । घरभित्र दन्किएको आगो छलेर ललितपुर महानगरपालिका– १४ कुसुन्तीका ७० वर्षीय खड्कबहादुर लिम्बू श्रीमती सुष्मासहित मुस्किलले बरन्डामा निस्किए । चिच्याएर गुहार मागे । छिनभरमै छरछिमेक घरअगाडि सडकमा […]

करेन्ट लागेर दाजुभाइको मृत्यु 

रामपुर, ६ फागुन । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको […]

पूर्वकप्तान खड्का नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

काठमाडौं, ५ फागुन । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख प्रशिक्षक हरि खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ । […]

सत्ता साझेदार दलको बैठक शुक्रबार पुनः बस्ने

काठमाडौँ, ५ फागुन।  प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक भोलि शुक्रबार पुनः बस्ने भएको […]

तीनजना एआईजीपीको दरबन्दी थप्ने निर्णय

काठमाडौं, ५ फागुन । सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले (एआईजीपी)को दरबन्दी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी […]

उत्तरप्रदेशमा एउटै इनारमा खसेर १३ जनाको मृत्यु

काठमाडौँ। भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको […]

‘सकेसम्म यो गठबन्धन बचाउँछौँ’ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् । बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र […]