News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

पल शाहविरुद्ध समीक्षाले दिइन् जबरजस्ती करणीसम्बन्धि किटानी जाहेरी

तनहुँ, ११ फागुन । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला […]

गृहमन्त्री खाणको दौडधुप : प्रचण्डलाई भेटेलगत्तै ओलीसँग भेटवार्ता

काठमाडौं, ११ फागुन । संसदमा टेबुल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाणले आज बिहान सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल […]

जसले एमसीसी ल्याउन भूमिका खेले

काठमाडौं, ११ फागुन ।  संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको विरोध गर्दा बिर्सनै नहुने कुरा के छ भने २०६६ सालयता सरकारमा गएका सबै दलले एमसीसी ल्याउन कुनै न कुनै भूमिका खेलेका […]

सुक्खा पहिरोका कारण बाग्लुङमा एकजनाको मृत्यु, दुईजना घाइते

बागलुङ, १० फागुन । बाग्लुङको बडिगाड गाउँपालिकामा सुक्खा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बडिगाड– ७ गोठानमा मोटरबाटो विस्तारका क्रममा डोजरले मोटरबाटो खनेको हेर्न […]

र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश

पोखरा, १० फागुन । लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा आज अदालतले छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीले आज मंगलबार लाउरेलाई […]

पशुपति धर्मशाला छिट्टै सरकारको नाममा फिर्ता ल्याउने मन्त्री आलेको प्रतिबद्धता

काठमाडौं, १० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्। मंगलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह […]

मेघगर्जन र चट्याङ्सहित वर्षा हुन सक्ने

काठमाडौँ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका […]

एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको भन्दै ५ दलले निकाले यस्तो विज्ञप्ति

काठमाडौं । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज […]

एमसिसीबारे एकीकृत समाजवादीका प्रवक्ताको वक्तव्य काटेर महासचिवले जारी गरे दोस्रो वक्तव्य

काठमाडौँ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) अनुदानको विषयमा राजनीतिक पार्टीहरूमा ध्रुवीकरण भइरहेका बेला नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार बानेश्वरमा बसेको थियो। बानेश्वरको अर्याल होटलमा बसेको एकीकृत समाजवादी बैठकले […]

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज ७२औं प्रजातन्त्र दिवस ।सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । प्रजातन्त्र दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ […]