News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

पक्राउ परेका शिक्षकहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु

पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका प्रधानाध्यापकसहित पक्राउ परेका तीनजना शिक्षकलाई कास्की जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको जाहेरीका […]

राष्ट्रिय माविका प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ

पोखरा । छात्रालाई होटलमा लगेर परीक्षा लिएको विषयमा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, बगरका प्रधानाध्यापकसहित तीन शिक्षकलाई आज पक्राउ गरेको छ । प्रधानाध्यापक सूर्य तिवारी, […]

राष्ट्रिय परीक्षा बोर्ड केन्द्रले थाल्यो छानबिन

गत मंसिर ११ गते पोखरा–३२ खोलाको छेउमा एकजना छात्रालाई होटलको कोठामा राखी परीक्षा लिईएको पुस ६ गतेबाट सो घटनाका विषयमा विद्यालय व्यवस्थापन समितिले छानबिन शुरु गरेको पुस १९ गते प्रधानाध्यापक […]

राष्ट्रिय माविलाई कलंकित हुनबाट जोगाऔं !

कोरोना संक्रमणका कारण विद्यालयहरुले लिने परीक्षामा केही खुकुलो नीति लागू भएसँगै यसको चरम दुरुपयोग पनि ह्वात्तै बढेको पाईएको छ । विद्यालयमा नै परीक्षा लिने, उत्तरपुस्तिका चेक गर्ने र नम्बर पठाउने […]

होटलमा परीक्षा दिन विद्यार्थी लैजाने शिक्षकसहित संलग्नलाई कारवाहीको माग

पोखरा । छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको विषयमा छानबिन गर्न गठित समितिले दोषीमाथि कारवाहीको माग गरेको छ । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका शिक्षकहरुले गरेको गलत कार्य पुष्टि भएपछि राष्ट्रिय […]

राष्ट्रिय माविका शिक्षक शिरिषको हर्कत, होटलमा छात्रा लगेर रक्सी पिउँदै लिए दुई विषयको परीक्षा

पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका एक शिक्षकले छात्रालाई होटलमा लगेर रक्सी र मासु खाँदै परीक्षा लिएको रहस्य खुलेको छ । राष्ट्रिय माविका शिक्षक शिरिष कुमार बस्ताकोटीले एक छात्रालाई […]

किन डेढ महिनापछि विद्यार्थीको परीक्षा रद्द गर्दैछन् प्रधानाध्यापक ? के छ कारण ?

पोखरा । विद्यालय भन्दा बाहिर लगेर विद्यार्थीको परीक्षा लिईएको आरोप लागिरहँदा एकजना प्रधानाध्यापकले आईतबार विद्यार्थीको परीक्षा नै रद्द गराउन उजुरी दिएका छन् । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय […]

श्रीमतीलाई विचल्ली बनाएर ईन्सपेक्टर ध्रुब वेखबर

पोखरा । नेपाल प्रहरीका एक ईन्सपेक्टर श्रीमतीलाई विचल्लीमा पारेर वेखबर भएपछि उनकी श्रीमती न्याय खोज्दै प्रहरीको शरणमा पुगेकी छिन् । प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माकी श्रीमती स्मृतिले खोजतलास तथा कारवाही गरी […]

पोखराका पत्रपत्रिकाहरुले गर्ने झुटको खेती !

राष्ट्रिय स्तरको ‘क’ वर्गीकरणमा परेको पत्रिकाले देशभरि कैं सबै प्रदेश समेटिने गरी ४० प्रतिशत (३१ जिल्ला) वा सोभन्दा बढी जिल्लामा आफ्नो प्रकाशन बिक्री वितरण गरेको हुनुपर्दछ । पोखरा । गण्डकी […]