
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
पोखरा, २८ वैशाख । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीमा नेकपा एमालेका नेता राजिव पहारी पनि संलग्न रहेको तथ्य भेटिएको छ । पोखरा महानगरपालिकाले पुनः गरेको छानबिनमा एमालेका नेता पहारीको पनि संलग्नता देखिएको हो ।
जीवी राई र गुन्डा नाईके शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का संरक्षकका रुपमा चिनिएका पहारीले सहकारीबाट चुनावी खर्चको नाममा लाखौं रुपैयाँ हिनामिना गरेका छन् । पछिल्लो प्रतिवेदनमा १५ लाख रुपैयाँ नेता पहारीले चुनावी खर्च शीर्षकमा सहकारीबाट लिएको तथ्य भेटिएको हो । नेता पहारीले चुनावदेखि विभिन्न कार्यक्रमका नाममा सहकारीबाट लाखौं रुपैयाँ बिना रेकर्ड सहकारीका अध्यक्षको डायरीमा टिपाएर लिने गरेको अनुसन्धानका क्रममा भेटिएको हो ।

टोले गुन्डा महेन्द्रे भोटेलाई एलजी ग्रुपका दर्जनौं गुन्डाहरुसहित नेकपा एमालेमा प्रवेश गराउने मुख्यपात्रहरु मध्येका एक राजीव पहारीसँग अँकमाल गर्दै गर्दाको तस्विर ।
सूर्यदर्शन सहकारीको मुद्दामा जीवी राईसहित महेन्द्र भोटे पक्राउ पर्ने भएपछि नेता पहारीले पोखराको फिस्टेल लजमा प्रहरी प्रशासन, सरकारी वकिल, पोखरा महानगरपालिकाका प्रतिनिधि भेला गरेर एमालेका नेता महेश बस्नेतको उपस्थितिमा मुद्दालाई कमजोर बनाउन अनेकन् षडयन्त्र गरेका थिए । सहकारीको हरेक कार्यक्रममा प्रमुख अतिथिका रुपमा जाने पहारीले सर्वसाधारण बचतकर्ताहरुले जम्मा गरेको रुपैयाँ हिनामिना गर्ने जीवी राई समूहको संरक्षणमात्र नगरी अपराधबाट जोगाउन अनेकन् सौदाबाजी र वार्गेनिङमा समेत संलग्न रहँदैं आएका थिए ।

सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारीको साधारण सभामा प्रमुख अतिथिका रुपमा पुगेका नेकपा एमालेका नेता राजिव पहारी र सहकारीका अध्यक्ष जीबी राई ।

सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारीको कार्यक्रममा अगाडि मञ्चमाा क्रमशः महेन्द्र भोटे, नेकपा एमालेका राजिव पहारी र सहकारीका तत्कालिन अध्यक्ष जीबी राईसहितको टोली ।

ले हेर्नुस् जीबी राइसँगको सहकार्य: सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रममा नेकपा एमालेका नेता राजिव पहारी, टोले गुन्डा महेन्द्र भोटे र सहकारीका तत्कालिन अध्यक्ष जीबी राई सहितको सामूहिक तस्विर ।

अपराध र राजनीतिको संयोजन: नेकपा एमालेका नेता महेश बस्नेत र राजिव पाहारी टोले गुन्डा महेन्द्र भोटेको साथमा ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी