
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
बुटवल, ७ वैशाख । जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्र पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आज शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष गुरुङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।
सर्वसाधारणको ९६ करोड भन्दा बढी रकम ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वसचिव दिपेश पुन, दुर्गा चापागाईं पाण्डेय, दीपक न्यौपने, नवीन अछामी, नीता थापामगर र रोशनी गुरूङलाई धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिएका छन् ।
सूचना अधिकारी मरासिनीका अनुसार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई जम्मा ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
दुर्गा चापागाईं पाण्डेयसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
त्यसैगरी सूर्यदर्शन सहकारी ठगीमा पुर्पक्षका लागि कास्की कारागारमा रहेका ग्यालेकसी टेलिभिजनका सञ्चालक कुमार रम्तेल र भविश्वर अर्याललाई पनि अदालतले झिकाउने आदेश भएको सूचना अधिकारी मरासिनीले जानकारी दिए ।
सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले गत शुक्रबार २८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । अदालतमा उपस्थित नभएका प्रतिवादीहरूका नाममा भने म्याद जारी गरिएको छ ।
एक हजार ८३१ बचतकर्ताको ९६ करोड भन्दा बढी रकम हिनामिना गरेको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरूद्ध पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण