News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अर्थ-बिजनेश

पामे तथा फेवातालको मुहानमा सरसफाई

पोखरा । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पामे बचत तथा ऋण सहकारी संस्थाले पामे बजारको सरसफाइ गरेको छ । सोही स्थानमा कार्यालय रहेको सहकारीले पामे बजार, फेवातालमा पानी आउने […]

‘लेखनाथलाई नयाँ शहरका रुपमा विकास गर्दै महानगरपालिका’

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले लेखनाथ नगरपालिका पोखरामा गाभिए पनि यसलाई नयाँ शहरका रुपमा विकास गर्न लागिपरेको बताए । मेयर जिसीले भने–‘लेखनाथ नगरपालिका पोखरामा गाभिएकोमा हिनताबोध नगर्नुहोस्, झन् […]

शाइन रेसुंगा बैंकको शाखा पोखराको न्यूरोडमा

पोखरा । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले गण्डकी प्रदेशको राजधानी पोखराको न्यू रोडमा पहिलो शाखा विस्तार […]

चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै

काठमाडौँ । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री […]

पुरुषसँग समान काम : ज्याला भने आधा कम

ध्रुवसागर शर्मा गलेश्वर । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ […]

मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् । गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै […]

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

सन्तोष गौतम म्याग्दी ।  प्राकृतिक उपचार स्थलका रुपमा परिचित बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको […]

नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत उल्लेख्य रुपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै रु दुई खर्ब ५० अर्ब […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले […]

पोखरामा विद्युतको तार भूमिगत गर्न टेण्डर आह्वान गरिदैं

पोखरा । पोखरामा विद्युत वितरण प्रणालीलाई प्रविधिमैत्री एवम् अत्याधुनिक बनाउन टेण्डर आह्वानको तयारी भईरहेको छ । उपत्यकाबाहिर पनि विद्युतको तार भूमिगत गर्ने योजनाअनुसार पोखरामा तार विच्छ्याउने कार्य अगाडि बढाईएको हो […]