News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ

खेमराज गौतम, गलकोट, ३० जेठ । घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । […]

बेपत्ता नगरप्रमुखविरुद्ध सात सय ६८ उजुरी

बलेवा, ३० जेठ । केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै […]

१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट सङ्क्रमित

काठमाडौँ, ३० जेठ । दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई […]

हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ३० जेठ । एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत […]

क्रूर हत्या गर्नेलाई जन्मकैदको फैसला

गलकोट, २९ जेठ । चालीस वर्षीया महिलालाई क्रूर तरिकाले हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फुलमाया माझीलाई क्रूर […]

चिवाभञ्ज्याङबाट नेपाल चियाउँदा

नरेश केसी/राधेश्याम विश्वकर्मा बेलहिया (रुपन्देही), २९ जेठ । तमालले छोपेको जङ्गलभित्र सेता र राता गुराँसले ढाकिएको डाँडाको बीचमा रहेको चिवाभञ्ज्याङको टाकुराबाट नेपालतर्फ चियाउँदाको बेग्लै अनुभव हुन्छ । हरियाली जङ्गल छेउमा […]

परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला

जानकी, २९ जेठ । बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुग्नुभएको छ । उहाँले नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्नुहुन्छ । लोपहुँदै गएको नेपालीको मौलिक संस्कृति र […]

यसरी भइरहेको छ तिनाउ नदीको दोहन

निरा गौतम, रुपन्देही, २९ जेठ । तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि […]

 ‘रैथाने बालीलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ’ : मन्त्री महत

काठमाडौँ, २९ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय रैथाने बालीलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफपछि सांसदका प्रश्नको […]

गोँगबुको होटलमा दमौली र गोरखाका युवायुवती मृत फेला

काठमाडौँ, २९ जेठ । काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी […]