News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मेडिकल माफियाहरुलाई स्वास्थ्यमन्त्रीको चेतावनी, अटेर गरे निजी मेडिकल कलेजको सम्बन्धन खारेज गरिदिने

काठमाडौं, १९ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । सरकारले दिएको निर्देशन र कानुन नैं नमान्ने मेडिकल माफियाको दादागिरी […]

जनप्रिय क्याम्पसको प्रशासनिक भवनको तेस्रो तल्ला हस्तान्तरण

पोखरा, १८ वैशाख । विश्वविद्यालय अनुदान आयोग (युजिसी) को आर्थिक सहयोगमा जनप्रिय बुहुमुखी क्याम्पसको प्रशासनिक भवनको तेस्रो तल्ला निर्माण सम्पन्न भई विहीबार हस्तारन्तरण भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष […]

मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार

मुस्ताङ , १८, वैशाख । हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ । यहाँस्थित प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको […]

छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर

गोरखा, १८ वैशाख । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय […]

सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष

नारायण न्यौपाने, कसरा (चितवन), १८ वैशाख । प्रकृति र वन्यजन्तु संरक्षणमा साझेदारी र सहकार्य गरिँदा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पछिल्ला दशकमा नेपालले प्रस्तुत गरेको छ । […]

गुर्जामा सामूहिक तरकारीखेती

म्याग्दी, १८ वैशाख । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा […]

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ, १८ वैशाख । आज बिहीबार मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित […]

डढेलोबारे अझै छैनन् सचेत

दमौली (तनहुँ), १८ वैशाख । जिल्लामा गत चैतदेखि मात्रै १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यसबाट ठूलो क्षति भएको छ । यहाँका पालिका र सरोकार भएका निकायले सचेतनाका […]

पेट्रोलियम पदार्थको मूल्यो घट्यो

काठमाडौँ, १८ वैशाखः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको […]

विद्यालय शिक्षा ऐन नलिई नफर्किने बाचा गरेका शिक्षकहरूको बिना ऐन नै आन्दोलन सकियो

ऐन जारी नभएसम्म सांकेतिक आन्दोलन गर्दै कक्षा १२ को परीक्षा र पठनपाठनमा सहभागी हुने शिक्षक महासंघको भनाइ छ । काठमाडौं, १८ वैशाख । विद्यालय शिक्षा ऐन नलिई नफर्किने बाचा गरेका […]