News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पछिल्लो पाँच दिनपछि नेप्सेमा सामान्य सुधार

काठमाडौँ, २३ वैशाख । सेयर कारोबार मापक नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा उक्लिएको छ । पछिल्लो पाँच दिनपछि नेप्सेमा सामान्य सुधार भएको हो । सोमबारको तुलनामा नेप्से शून्य […]

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पौडेलबीच भेटघाट

काठमाडौँ, २३ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच आज मंगलबार भेटवार्ता भएको छ । उक्त भेटवार्ता पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड निवास […]

११ वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा

आफ्नो निर्देशनविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकलाई कारबाही गरेको हो । काठमाडौँ, २२ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा […]

पोखरा विमानस्थल अनियमितता प्रकरणः लेखा समितिको प्रभावकारीतामाथि सांसदहरूको प्रश्न

काठमाडौं, २१ वैशाख । पोखरा विमानस्थल ठेक्कामा १० अर्ब बढीको घोटाला भएको आफ्नै उपसमितिको प्रतिवेदनलाई सार्वजनिक लेखा समितिले गम्भीरतापूर्वक लिनेमा शंका देखिएको छ । लेखा समितिअन्तर्गतको छानबिन गर्न गठित उपसमितिले […]

आजदेखि कक्षा १२ को परीक्षा

काठमाडौं, २१ वैशाख । देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । […]

कक्षा १२ को परीक्षा भोलिदेखि सञ्चालन हुँदै

काठमाडौँ, २० वैशाख । देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले […]

सहकारी ठगीमा सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, १९ वैशाख । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान […]

नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने

काठमाडौैं, १९ वैशाख । सरकारले सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय सहकारी नीति जारी गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा […]

सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी पीडितको रकम फिर्ता गरिने

काठमाडौं, १९ वैशाख । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा कोष खडा गरी समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज शुक्रबार […]

सकियो दोस्रो सिकार याम : ११ नाउर र सात झारलको सिकार

ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज […]