
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
पोखरा, ३१ असार । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीका कार्यालय सहयोगी दिपक पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको छ ।
जम्मा नगद ७ हजार घुससहित कार्यालय सहयोगी पौडेल रंगेहात पक्राउ परेका हुन् । यो घटनाले भ्रष्टाचारमा लिप्त ठुलामाछा सधैं उम्किने र अख्तियारले काम देखाउनका लागि नियोजित रुपमा यस्ता साना माछा समाउने गरेको आरोप अख्तियार कार्यालयमाथि लाग्दैं आईरहेको छ ।
मंगलबार अख्तियारको विशेष टोलीले पौडेललाई ठ्याक्कै घुस लिँदालिँदै नियन्त्रणमा लिएको थियो । उनले सेवाग्राहीसँग सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने, लिखित परीक्षा उत्तीर्ण गराइदिने र ट्रायल पास गरिदिने भन्दै नगद ७ हजारको जोहो गरिरहेका थिए ।
“हामीले उनलाई रकमसहित रंगेहात नियन्त्रणमा लिएका हौँ,” अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भने, “यो घुसखोरीको खेलमा उनको संलग्नता स्पष्ट छ ।”
पौडेलको यो काण्ड यातायात कार्यालयको भ्रष्टाचारको सानो पर्दा मात्र हुन सक्छ । उनले कति सेवाग्राहीलाई ठगे? यो घुसको रकम कहाँ–कहाँ पुग्थ्यो? यी प्रश्नहरूको जवाफ खोज्न अख्तियारले तीव्र अनुसन्धान थालेको छ। “हामी यो प्रकरणको गहिराइमा पुग्छौँ,” प्रवक्ता पौडेलले थपे।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई