News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम

पोखरा, २१ साउन । फिर्केखोला खोलाघरभित्रका बाँकी संरचना हटाउन पोखरा महानगरपालिकाले १५ भदौसम्मको म्याद तोकेको छ। बुधबार जारी सूचनामा महानगरले खोलाघरभित्रका संरचना आफैं हटाउने मौखिक सहमति जनाएका तर हालसम्म नहटाएका […]

एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन

पोखरा, २१ साउन । बजारमा एलपी ग्यासको अभाव र सर्वसाधारणको गुनासो बढेपछि कास्की जिल्ला प्रशासन कार्यालयले ग्यासको बिक्री-वितरणलाई व्यवस्थित गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय, कास्कीको […]

नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति

काठमाडौँ, २० साउन । स्वास्थ्य क्षेत्रका विभिन्न सुधारका माग राखी विगत साउन १४ गतेदेखि आमरण अनशनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। गएराति भएको यो […]

ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण

पोखरा, २० साउन । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्वचर्चिक पर्वतारोहीहरूसहित तराई क्षेत्रमा हालै भएको हिंसाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पोखरामा दीप प्रज्ज्वलन […]

अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण

पोखरा, १८ साउन । लामो समयदेखि बहस र विवादको विषय बनेको गाँजा खेतीसम्बन्धी विधेयक गण्डकी प्रदेशमा अन्ततः प्रमाणीकरण भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा […]

सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, १६ साउन । सहकारी ठगीसम्बन्धी मुद्दाहरूको छिटो र प्रभावकारी न्याय निरूपण गर्न देशका बढी चाप भएका जिल्ला अदालतहरूमा छुट्टै ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गरिएको छ। […]

अफवाह नफैलाउन प्रहरीको आग्रह

काठमाडौँ, १५ साउन । प्रहरी हेडक्वार्टरले सुनसरीबाट सुरु भएको प्रदर्शन र त्यसपछि उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि किसिमका अफवाह नफैलाउन सर्वसाधारण तथा सरोकारवालाहरूसँग आग्रह गरेको छ। देशको शान्ति […]

बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट

पोखरा, १५ साउन । पोखराको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा छोटो समयमै छुट्टै पहिचान बनाउन सफल ‘बरपीपल रिसोर्ट’ छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ। पोखराको मुख्य पर्यटकीय […]

सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद

पोखरा, १२ साउन । कास्की क्षेत्र नं. २ का संघीय सभासद उत्तम प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबीच सुकुम्बासी व्यवस्थापन तथा पोखरा बसपार्क निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा […]

२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान

सर्लाही, १३ साउन । देशमा नयाँ पुस्ताको अपेक्षा बोकेको भनिएको ‘जेनजी’ सरकार गठन भए पनि नेपाली किसानको दयनीय अवस्थामा भने कुनै परिवर्तन आउन सकेको छैन। खेतीपातीको मुख्य सिजनमै रासायनिक मल […]