News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता

रोल्पा, २९ साउन । रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा कोटलभारामा बुधबार राति गएको पहिरोमा १० जनाको ज्यान गएको छ भने तीन जना अझै बेपत्ता छन्। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर […]

रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता

रोल्पा, २८ साउन । रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने नौ जना अझै बेपत्ता छन् । दुई जना घाइतेको उद्धार […]

असई बनाइदिन्छु भन्दै १० लाख ठगी

काठमाडौं, २७ साउन । नेपाल प्रहरीको असई पदमा नाम निकालिदिने प्रलोभन देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत जिल्लाको फलेवास नगरपालिका-१ घर […]

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग

पोखरा, २५ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न […]

झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २५ साउन । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक तथा हालका सहसचिव झलकराम अधिकारीविरुद्ध चलेको ७० लाख रुपैयाँ घुस र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रमाण नष्ट गर्न नक्कली कागजात तयार पार्ने […]

२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ

पोखरा, २४ साउन । पोखरामा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले २८ हजार नगदसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका वडा नं. १७, ड्यामसाइड […]

पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने

पोखरा, २४ साउन । साउन महिना सुरु भएदेखि देशभर एलपी ग्यासको आपूर्ति असहज बनेको छ । काठमाडौं उपत्यकाबाट सुरु भएको यो समस्या अहिले पोखरालगायत विभिन्न जिल्लामा फैलिएको छ । आयल […]

घरपझोङ, किन मोहनी लगायौ तिमीले ?

मुस्ताङले केही दिनमै मेरो मन र मस्तिष्कमा आफ्नो स्थायी बास बसायो। घरपझोङले मोहनी लगायो। ‎‎कल्पना पलक कहिलेकाहीँ यसरी तैरिन मन लाग्छ, ‎जसरी तैरिएका हुन्छन् हावाका झोक्काहरू चुपचाप, अदृश्य बनेर जताततै […]

जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण

पोखरा, २१ साउन । पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले पोखराका विभिन्न धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गरेकी छन्। धार्मिक आस्थाको जगेर्ना, […]

सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

पोखरा, २१ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा सूचना […]