
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
काठमाडौँ, १२ कार्तिक । जेन-जी आन्दोलनको दोस्रो दिन प्रहरीबाट लुटिएको पेस्तोल घर लगेर पड्काएको अभियोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ। नुवाकोटको लिखु गाउँपालिका–६ घर भई नयाँ बजार बस्ने २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० घर भई क्षेत्रपाटी बस्ने २३ वर्षीय एलेक्स नेपाली बुधबार समातिएका हुन्।
उनीहरूको साथबाट ५४ क्यालिबरको पेस्तोल, खाली म्यागजिन र १२ राउन्ड गोली बरामद भएको छ। कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, नागर्जुन नगरपालिकास्थित घरको छतमा बसेर समीरले पेस्तोल पड्काएको भिडियो फेला परेको थियो। सोही आधारमा खोजी सुरु भई समीर पक्राउ परेपछि उनकै बयानका आधारमा एलेक्स पनि समातिए। दुवैले सोधपुछमा पड्काएको स्वीकार गरेका छन्।
सुरुमा इचँगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणमा त्रास फैलाएको सूचनापछि प्रहरी खटिएको थियो। पक्राउमध्ये समीरविरुद्ध यसअघि अभद्र व्यवहारको मुद्दा चलेको पाइएको छ। दुवैविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइने छ।
यसैबीच, भदौ २४ मा गृहमन्त्री ओमप्रकाश अर्याल र सुधन गुरुङ समूहको दबाबले आपराधिक गतिविधिमा संलग्नहरूको खोजी रोकिए पनि अहिले प्रहरीले गति बढाएको छ। बुधबार काठमाडौंसँगै जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय तोडफोड र आगजनीमा संलग्न १० जना पक्राउ परेका छन्। मंगलबार वडा कार्यालय जलाउने र हतियार लुट्नेदेखि बैंक लुट तथा प्रहरी हत्यामा संलग्नहरूसम्म समातिएका छन्।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी