
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, १४ कार्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा भारी हिमपात र वर्षाको उच्च सम्भावना रहेको भन्दै मौसम पूर्ण रूपमा सफा नभएसम्म पदयात्रामा ननिस्कन पर्यटकहरूलाई कडा आग्रह गरेको छ।
बिहीबार जारी सार्वजनिक सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा तथा हिमपात हुने प्रक्षेपण गरिएको उल्लेख छ। यसै सन्दर्भमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा र खुमईलगायतका लोकप्रिय हिमाली मार्गमा यात्रा नगर्न तथा अत्यधिक सतर्कता अपनाउन प्रशासनले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए।
यसैबीच, प्रशासनले जिल्लाका विभिन्न ग्रामीण सडकखण्डमा पनि रातिको समयमा यातायात सञ्चालनमा अस्थायी रोक लगाएको छ। विरेठाँटी–घान्द्रुक, विरेठाँटी–उल्लेरी, लुम्ले–लान्द्रुक र काहुँखोला–ताङतिङ–सिक्लेस सडकमा भोलि बिहानसम्म रातको समयमा सवारी सञ्चालन पूर्ण प्रतिबन्धित गरिएको छ।
वर्षातको मौसममा राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सबै सवारीसाधनलाई क्षमताभन्दा बढी यात्रु नबोक्न र संयमित गतिमा सवारी चलाउन प्रशासनले चालक तथा यातायात व्यवसायीलाई सचेत गराएको छ।
कुनै पनि विपद्जन्य घटना भएमा तत्काल सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी चौकी वा सुरक्षा निकायमा सम्पर्क गर्न समेत सबैलाई अनुरोध गरिएको छ। प्रशासनले मौसम सुधार नभएसम्म उच्च सतर्कता अपनाउन जोड दिएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी