News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, १२ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच औपचारिक भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा २० जना चिनियाँ प्रतिनिधिमण्डलसँग […]

हिन्दु संस्कारअनुसार बुबाको काजक्रियामा ६ छोरी

पाल्पा, १२ चैत । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले […]

यसकारण आवश्यक छ स्थानीय तहमा महिला नेतृत्व

महिलाले अझै धेरै संघर्ष गर्न आवश्यक छ । पितृसत्ताको जग जरैबाट भत्काउन अझै धेरै महिला नेतृत्व आउनुपर्छ । आउँदो स्थानीय तहको चुनावमा पनि महिलाले नेतृत्व लिने साहस गर्नुपर्छ । अघिल्लो […]

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा भुवन

पोखरा, १२ चैत । नेकपा एमाले निकट गण्डकी प्रदेशका शैक्षिक परामर्श ब्यबसायीहरुको पोखरामा सम्पन्न पहिलो अधिबेशनले टार्गेट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भुवन क्षेत्रीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा […]

बैंकिङ कसुर मुद्दामा एमाले नेता तथा वडाध्यक्ष जैसवाल पक्राउ

बारा, १२ चैत । ठगी गरेको आरोपमा प्रहरीले नेकपा एमालेका स्थानीय नेता तथा वडाध्यक्ष सुरेन्द्रप्रसाद जैसवाललाई शुक्रबार पक्राउ गरेको छ । बारा प्रहरीले कलैया उपमहानगरपालिका– १४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई […]

‘२०५१ सालका लोकप्रिय कार्यक्रमहरुमा ओलीको कुनै भूमिका नै थिएन’: अध्यक्ष नेपाल

काठमाडौं, ११ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०५१ सालमा अघि सारिएका वृद्धाभत्ता र आफ्नो गाउँ आफैं बनाऊँ लगायतका लोकप्रिय कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुनै […]

रोहितले बनाए सर्वाधिक रनको कीर्तिमान

काठमाडौं, ११ चैत । युवा क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन् ।शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा  न्युगिनी विरुद्धको खेलमा उनले १२६ रन प्रहार […]

गठबन्धनको विरोध गर्ने कांग्रेसी नेताहरुलाई देउवाको कडा जवाफ-‘भोलि जितेर देखाउनु पर्ला, ख्याल गर्नुहोस् !’

काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र चुनावी गठबन्धनको विरोध गरिरहेका नेताहरुलाई कडा जवाफ दिदैं जितेर देखाउन चुनौती दिएका छन् । पार्टी कार्यालय सानेपामा आज शुक्रबार […]

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं आइपुगे

काठमाडौं, ११ चैत । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको क्रममा आज काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालसहित उच्च अधिकारीहरुले […]

चुनाव लड्ने नीति पास गर्न महासचिव विप्लवलाई कठिन

६८ जना केन्द्रीय सदस्य, सचिवालयका चारजना र चारजना सल्लाहकारमध्ये महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रस्तावको विपक्षमा ४० जनाले धारणा राखेका छन् भने २८ जनाले उनको प्रस्तावमा समर्थन गरेका छन् । आठजनाले […]