News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

दाङ, ११ चैत । ६५ वर्षीया सासु गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरी हत्या गरेको आरोपमा दाङमा प्रहरीले आफ्नै बुहारीलाई पक्राउ गरेको छ । प्रहरीले बबई गाउँपालिका–७ की २२ […]

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ, १० चैत । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल […]

लेकसाईडमा मिथुन विकको हत्या गरी फरार अभियुक्त ९ वर्षपछि पक्राउ

पोखरा, १० चैत । नौं वर्ष अघि पोखरा लेकसाइडस्थित नेशनल स्कुलमा कक्षा १० मा पढ्ने मिथुन विकको हत्या गरी फरार भएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । […]

लागूऔषधका लागि मध्यरातमा अदालतको इजलास कक्ष तोडफोड गर्ने अर्जुन पक्राउ

पोखरा, १० चैत । कास्की जिल्ला अदालतको दुईवटा इजलासमा भएको तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले लागूऔषध प्रयोगकर्तालाई सार्वजनिक गरेको छ । पोखरा–१५, टुटुङ्गाका २७ वर्षीय अर्जुन परियार (दावा)लाई प्रहरीले मंगलबार […]

पोखरामा स्कुल बस र स्कुटर ठोक्किंदा किस्मत वाग्लेको मृत्यु

पोखरा, १० चैत । स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा आज (बिहीबार) बिहान एक युवकको मृत्यु भएको छ । आज विहान करिब ६ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुनेमा तनहुँ घर […]

माओवादी केन्द्र गण्डकीको पदाधिकारी टुंगो, महानगरमा अझै लफडा

पोखरा, १० चैत । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको अध्यक्ष चुनिएको ४ महिनापछि मात्र बल्ल पदाधिकारीको टुङ्गो लागेको छ । गुटगत राजनीतिले आक्रान्त माओवादी केन्द्रमा पोखरा महानगर कमिटीको अझै लफडा […]

वडा प्रहरी कार्यालयको सामुन्ने र प्रहरी कैं सुरक्षा घेराभित्र रहेको कास्की अदालतमा मध्यरातमा चोरी

पोखरा, ९ चैत । वडा प्रहरी कार्यालय बैदामको गेट कैं सामु रहेको र २४ घण्टा नै प्रहरीले ड्युटी गरिरहने जिल्ला अदालत कास्कीको इजलास कक्षमा राती तोडफोड गरी महत्वपूर्ण कागजपत्रहरु चोरी […]

शक्ति केन्द्रका रोजाईका २५ डीएसपीको काज सरुवा, १० जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं, ९ चैत । नियमित सरुवा निकाल्नु पर्ने बेलामा नजिकिदैं गरेको चुनावलाई मध्यनजर गर्दै शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको आज काज सरुवा गरेको […]

११ वर्षीया छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

सोलुखुम्बु, ९ चैत । आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा सञ्चालित सल्यान स्टार बोर्डिङ स्कुलका ४९ वर्षीय शिक्षक […]

एगाको टोलीद्वारा पोखराको पर्यटन प्रवद्र्धनसँगै विभिन्न उद्योगहरूको अवलोकन

पोखरा, ९ चैत । पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामाग्रीको विक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको टोलीले पूर्वी नेपालमा पोखराको पर्यटन प्रवद्र्धनसँगै विभिन्न उद्योगहरूको अवलोकन […]