
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१२प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
काठमाडौं, ११ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०५१ सालमा अघि सारिएका वृद्धाभत्ता र आफ्नो गाउँ आफैं बनाऊँ लगायतका लोकप्रिय कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुनै भूमिका नभएको बताएका छन् ।
काठमाडौंमा शुक्रबार बृहत् महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यति वेलाका सामाजिक सुरक्षाका कार्यक्रम आफूहरूले ल्याएको दावी गर्दै भने–‘२०५१ सालको सरकारमा वृद्धवृद्धालाई भत्ताको व्यवस्था मनमोहन अधिकारी, भरतमोहन अधिकारी र मैले गरेका हौं, केपी ओलीको कुनै भूमिका नैं थिएन ।’
‘आफ्नो गाउँ, आफैं बनाऔंको शुरूआत हामीले गरेका हौं। एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने व्यवस्था हामीले गरेका हौं,’ अध्यक्ष नेपालले भने, ‘केपी ओलीलाई थाहा दिएको भए हुँदैन, भत्ता दिनु पर्दैन भन्थे ।’
एमाले अध्यक्ष ओलीले आगामी स्थानीय चुनावमा एमाले नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई अघि सारेर जनतामा जान निर्देशन दिएपछि यता अध्यक्ष नेपालले कडा जवाफ दिएका हुन् ।
तत्कालिन अवस्थामा मनमोहन अधिकारी नेतृत्वको सरकारमा नेपाल उपप्रधान तथा परराष्ट्र मन्त्री थिए भने ओली गृह मन्त्री थिए । त्यति वेलाका लोकप्रिय अन्य कार्यक्रममा पनि ओलीको भूमिका नभएको नेपालको भनाइ थियो ।
त्यति वेला नैं आफूहरुले समाजवादको झल्को दिने कार्यक्रम अघि सारेको दावी गर्दै नेता नेपालले राजनीतिक रूपमा पनि कम्युनिष्ट आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरे ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ