News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गाँजा खेतीलाई वैधानिकता दिने तयारी

गाँजालाई नियन्त्रित ढंगले खेती गर्नुपर्ने, यसका उत्पादनबाट औषधिजन्य पदार्थ बनाउनुपर्ने बहस सतहमा आएका छन् । वास्तवमा हामीकहाँ गाँजा जताततै उत्पादन हुन्छन् । तर, यस विषयमा  औपचारिक ढंगले अध्ययन भएका छैन । नेपालमा उत्पादन […]

भक्तपुरमा श्रीमतीमाथि ‘केमिकल’ प्रहार, ६५ वर्षीय श्रीमान पक्राउ

काठमाडौं, २३ फागुन । भक्तपुरमा ६० वर्षीया महिलामाथि केमिकल प्रहार भएको छ । आफ्नै श्रीमान्ले ६० वर्षीया पूजा गुभाजुमाथि केमिकल प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी […]

‘संसद् भंग गरेर निर्वाचनमा जाऔं’ : अध्यक्ष माधव नेपाल

काठमाडौँ, २२ फागुन । प्रतिपक्ष दल नेकपा एमालेले महिनौंदेखि संसद अवरुद्ध पार्दै आएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । अध्यक्ष नेपालले संसद् […]

बलात्कारको आरोपमा थुनामा रहेका एमाले सांसद बानियाँ निलम्बित

काठमाडौं, २२ फागुन । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका […]

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । केन्द्रीय समितिलाई पूर्णता […]

युक्रेनमा पालना भएन युद्धविराम

एजेन्सी, २२ फागुन । किभरमस्को । सैन्य आक्रमण सुरु गरेको दसौं दिनमा युक्रेनका दुई सहरमा ‘अस्थायी युद्धविराम’ घोषणा गरेको रुसले त्यसको पालना नगरेपछि सर्वसाधारणको उद्धारमा कठिनाइ भएको छ । रुस तथा […]

आगो निभाउँदै सिम्रिक एयरको हेलिकप्टर

तनहुँ, २२ फागुन । दमौंली बजारस्थित हार्डवयर पसलमा लागेको आगो निभाउन नसकेपछि काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकप्टरले नजिकैको खोलाबाट पानी ओसारेर आगो निभाउन थालेको छ । जसले गर्दा आगो केही […]

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

काठमाडौं, २२ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको पहेँलो […]

दमौली बजारको हार्डवेयर पसलमा भीषण आगलागी

तनहुँ, २२ फागुन । दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं […]

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानमा नयाँ नेतृत्व

पोखरा, २२ फागुन । विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व माधव प्रसाद मिश्रले सम्हालेका छन् । प्रतिष्ठानको शनिबार भएको छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो […]