
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, १२ चैत । नेकपा एमाले निकट गण्डकी प्रदेशका शैक्षिक परामर्श ब्यबसायीहरुको पोखरामा सम्पन्न पहिलो अधिबेशनले टार्गेट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भुवन क्षेत्रीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
सो कमिटिको उपाध्यक्षमा नोभेल इन्स्टिच्युट एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अधिबक्ता देबराज शर्मा, सचिबमा विकास गौतम, उपसचिवमा सुनिल पराजुली र ओम प्रकाश गैह्रे र कोषाध्यक्ष गणेश कोइराला रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा राजु गोर्खाली, विश्वकल्याण अधिकारी, अनिल गौतम, लक्ष्मी अधिकारी, पवित्रा थापा मगर, सुरेन्द्र बराल, प्रकाश अधिकारी र पदेन सदस्य रहने गरी तिलक लामिछाने कास्की संयोजक, नन्दु पाइजा पुन म्याग्दी संयोजक, विश्वप्रकाश भुषाल तनहुँ संयोजक, मिलन पौडेल पर्वत संयोजक र नेत्र विष्ट वागलुङ संयोजक रहेका छन् । कास्कीबाट यस अगाडि नै केन्द्रिय सदस्यमा सन्दिप अर्याल र युवराज पौडेलसँगै गण्डकी संयोजक भुवन क्षेत्री र सहसंयोजक अधिबक्ता देबराज शर्मा केन्द्रिय भेलाबाट निर्बाचित भएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले कास्कीका मनबहादुर गुरुङ, नेपाल राष्ट्रिय उद्योग बाणिज्य महासंघका स्थायी कमिटि सदस्य राजेन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष किशन सुनार, गण्डकी प्रदेस सचिब मोति पौडेल, केन्द्रिय सदस्य खड्का बहादुर ताम्लिङ, नेकपा एमाले भोजपुर सचिब किरण राइ, नेकपा एमाले मादी गाउपालिका अध्यक्ष बालकृष्ण गुरुङ लगायत गण्डकी प्रदेशकाका सम्पूर्ण जिल्लाहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि रश्मि आचार्यले अबका दिनमा परामर्श व्यवसायीहरु बिद्यार्थीलाई बाहिर अध्ययनको लागि पठाउने मात्र होइन, बाहिरका बिद्यार्थीहरुलाई नेपाल भित्र्र्याई गण्डकी प्रदेशको राजधानी पोखरासँगै नेपाललाइ शैक्षिक ‘हब’को रुपमा विकास गराउन अपिल गरेका थिए । कानुनी प्रक्रिया पुरा नगरी र सम्बन्धित निकायमा दर्ता नभई सञ्चालनमा रहेका केही व्यवसायीका कारण ईमान्दार व्यवसायी मर्कामा परेको हुँदा त्यस्ता अबैधानिक व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउन समेत राज्यसँग नेता आचार्यले अपिल गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग