News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोबिन्द बन्दी बने कानुनमन्त्री

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । प्रधानमन्त्री देउवाले हालका कानुनमन्त्री दिलेन्द्र बडुलाई उद्योग […]

गुन्डा नाइके भनेर चिनिने मन्त्री मनाङेले फेरि मच्चाए बबण्डर

पोखरा, २३ चैत । गुन्डा नाईके भनेर कुख्यात गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले फेरि आफ्नै कर्मचारी कुटेर अर्को बबण्डर मच्चाएका छन् । मंगलबार ५ बजे […]

अर्को मुद्दामा पनि कलाकार पल शाहलाई थुनामा राख्ने आदेश

काठमाडौं, २३ चैत । पछिल्लो मुद्दामा पनि कलाकार पल शाह भनिने पूर्णविक्रम शाहलाई तनहुँ मैं थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत, पूर्वी नवलपरासीले पुनः वैशाख ७ गते हाजिर […]

मिल्ने साथीबाटै मारिइन् उदयपुरकी कविता

२१ चैत, काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३, बुद्ध चोककी १७ वर्षीया कविता सुनुवार र अनिता (नाम परिवर्तन) केही महिना अघिसम्म मिल्ने साथी थिए । सँगै स्कुल जान्थे, फर्किँदा पनि साथै […]

निजी कम्पनीले मापदण्ड विपरित जबरजस्ती हाइटेन्सन लाइन विस्तार गर्दा स्थानीय आक्रोशित

पोखरा, २२ चैत । एक निजी कम्पनीले घरको आँगन र वस्तीमा झुक्याएर विना अध्ययन, सहमति र मापदण्ड विपरित हाइटेन्सन प्रसारण लाइन विस्तारका लागि बिजुलीको खम्बा गाड्दै तार विस्तार गरेपछि पोखरा […]

गाडी र विलासी सामग्रीको एलसी रोक

काठमाडौँ — बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र थप जोखिममा परेपछि गाडीलगायत विलासिताका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले […]

बतासले सम्झौता रद्द गर्ने पत्र बुझ्न नमानेपछि सार्वजनिक सूचना

काठमाडौं, २१ चैत । तिलगङ्गास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द गरिँदै

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले सम्झौता रद्दको पत्र लिएर बिहीबार अपराह्न ४ बजे धर्मशाला पुग्दा बतास अर्गनाइजेसनका कर्मचारीले पत्र बुझ्न मानेका थिएनन् । जसले गर्दा शुक्रबार नै धर्मशालालाई सिल गर्ने […]

पोखरा महानगरपालिकाको मेयरमा चर्चा चलेका कांग्रेसीनेताहरु

पोखरा, १९ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट धेरै नेताहरुको नाम चर्चामा आएको छ । युवाउद्यमीदेखि महिलानेतृ हुँदै […]

पोखरा महानगरपालिका र मेयरका आकांक्षीहरु

पोखरा, १९ चैत । पोखरा महानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका धेरै नै नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उमेद्वारका लागि नेताहरुले […]