
१‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
२पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
८डुलुवाको अध्यक्षमा योगेश भट्टराई
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
रोल्पा, ३१ वैशाख । पार्टी नै विभाजित पारेर चुनावमा होमिएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको संयुक्त उम्मेदवारलाई हराउँदै थवाङ गाउँपालिका वडा नं. ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
काँग्रेस एमाले र विप्लव समुह सहितका संयूक्त उम्मेदवार बनेका काँग्रेसका लुकमन रोकामगरलाई हराउँदै माओवादी केन्द्रका गोवर्द्धन घर्तीको प्यानल नैं विजयी भएको हो । काँग्रेस, एमाले र विप्लव समुहका रोकामगरले दुईसय ९१ मत ल्याउँदा माओवादीका घर्ती तीनसय ९५ मत ल्याएर विजयी भएका हुन् ।
माओवादीका महिला सदस्य जुनसरी पुनले चारसय दुई मत, दलित महिला सदस्य रामकली विकले चारसय तीन मत, खुला सदस्य बुद्धिबहादुर घर्तीले चारसय चार मत, खुला सदस्य मैते घर्तीले चारसय मत ल्याएका छन् । थवाङको वडा नम्बर ५ तत्कालिन उवा गाविसमा पर्दछ ।
थवाङ गाउँपालिका अध्यक्षमा माओवादीबाट ऋषिकेशव बुढामगर र उपाध्यक्षमा शर्मिला बुढा चुनावी मैदानमा उत्रिएका थिए । यता, तीन पार्टीका संयूक्त उम्मेदवार विप्लव समुहका दलजित रोका र उपाध्यक्षमा रायनबहादुर रोकाले उम्मेदवारी दिएका थिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई