
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा, २८ वैशाख । मतदान गर्न दुई दिन बाँकी रहेसँगै मंगलबार मध्यरातिदेखि मौन अवधि शुरु भएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान नसकिन्जेलसम्मको अवधिलाई मौन अवधि भनिन्छ । आउँदो शुक्रबार देशभरका सातसय ५३ पालिकामा एकै चरणमा हुन लागेको र त्यसको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मौन अवधि शुरु भएसँगै अब चुनावको प्रचारप्रसार भने गर्न पाइँदैन । मतदातालाई प्रभाव पार्ने गरी कुनै पनि किसिमका गतिविधि गर्न आयोगले पूर्ण बन्देज लगाएको छ । मौन अवधिमा कतिपय उम्मेदवारहरुले मतदातालाई पैसाको प्रलोभन देखाउने, शक्तिको त्रासमा पार्ने लगायतका गतिविधिहरु भित्रभित्रै हुने हुँदा यसतर्फ निर्वाचन आयोग चनाखो रहेको जनाएको छ ।
वैशाख ३० गते शुक्रबार बिहान ७ देखि साँझ ५ बजेसम्म देशभर मतदान हुँदैछ । मौन अवधिमा उम्मेदवार‚ राजनीतिक दल‚ तिनका भ्रातृ संगठनले कुनै पनि प्रकारका कार्यशाला, गोष्ठी‚ अन्तरक्रिया, सम्मेलन वा निर्वाचनसँग सम्बन्धित छलफलमा गर्न नपाउने निर्वाचन आचारसंहिता २०७८ मा उल्लेख छ ।
यस्तै‚ कुनै पनि माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा जनाइएको छ। सामाजिक सञ्जाल‚ अनलाइन‚ छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्षा वा विपक्षमा कुनै सन्देश‚ सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न/गराउन नपाइने उल्लेख छ।
आचारसंहिताको ५ (छ) मा भनिएको छ, ‘मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार-प्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न पनि पाइदैन।’
मौन अवधि शुरु हुनुभन्दा अगाडि राजनीतिक दला वा उम्मेदवारको प्रचारप्रसार सामग्री राखिएको भए हटाउनुपर्ने छ । निर्वाचन वैशाख ३० गते हुँदैछ। ७५३ स्थानीय तहको ३५ हजार २२१ जनप्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा एक लाख ४५ हजार ११ जना छन्। ती मध्ये ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष छन्। ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन्।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश