News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नेकपा माओवादी केन्द्रबाट पोखरा महानगरपालिकाको लागि ‘मेयर’का चर्चित दावेदारहरु

पोखरा, २६ चैत । पोखरा महानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका धेरै नै नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उमेद्वारका लागि नेताहरुले […]

पत्रकार महिलाका चुनौती : सहकर्मीबाटै दुर्व्यवहार

पत्रकारले जबसम्म आफूलाई सुरक्षित भएको महसूस गर्दैन तबसम्म उसका अक्षर निडर हुन सक्दैनन्। उन्नती चौधरी महिला हिंसा हाम्रो समाजमा जरा गाडेर बसेको कुप्रथा जस्तै भएको छ। हुनत यस विषयमा पछिल्ला दिनमा […]

गर्भनरलाई कारवाही गरिएकोमा एमाले अध्यक्ष ओलीको आपत्ति

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन् । एमाले अध्यक्ष ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक […]

बाघको आक्रमणबाट वृद्ध बेपत्ता

चितवन, २६ चैत । बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको […]

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

तनहुँ, २६ चैत । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा […]

राष्ट्रिय सम्पदाको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित

पोखरा, २५ चैत । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित भएका छन् । यसअघि उनी समितिको महासचिव थिए । २५ औं साधारणसभा तथा १३ औं […]

छिमेकीले ईष्याका कारण बालकलाई बन्धक बनाई गरे हत्या

सर्लाही, २५ चैत । आर्थिक प्रगतिको ईष्या र डाहाका कारण छिमेकीले बालकलाई बन्धक बनाई हत्या गरेका छन् । मलंगवा–१२ गम्हरियाका दीपेन्द्र ठाकुरको ८ बर्षीय छोरा मिठुको हत्या उनकै छिमेकीले गरेको […]

प्याराग्लाइडिङ च्याम्पियनसिप : सोलो ओभरअलमा नेपाली सेनाका सागर जलारी अग्रस्थानमा

पोखरा, २४ चैत । पोखरामा जारी २०औं खुला प्याराग्लाइडिङ च्याम्पियनसिपमा एक्युरेसी प्रतियोगिताअन्तर्गत सोलो ओभरअलमा दुई दिनसम्मको प्रतिस्पर्धामा १२ अंकसहित नेपाल आर्मीका सागर जलारी अग्रस्थानमा छन्। विष्णु तिमिल्सिना १३ अंक ल्याएर […]

विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस

काठमाडौं, २४ चैत । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० […]

नाबालिग बलात्कारको आरोप लागेका सुन्दर श्रेष्ठ र सुवास सुवेदीलाई अदालतले दियो सफाई

पोखरा, २४ चैत । पछिल्लो समय कास्की जिल्ला अदालतले बलात्कारका मुद्दामा आरोपित व्यक्तिहरुलाई धमाधम सफाई दिन थालेको छ । हिजोमात्र नाबालिग किशोरीमाथि बलात्कार र यौंन दुव्र्यवहारको आरोप लागेका दुईजनाले सफाई […]