News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया नजिक’ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको तथ्य सार्वजनिक गरेका छन् । आज […]

रवी लामिछाने पनि चुनाव लड्ने तयारीमा

काठमाडौं, ४ असार । स्थानीय तह निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवारहरुले विजयी हासिल गरेसँगैं नयाँ–नयाँ क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । रमेश खरेल, रञ्जना दर्शना हुँदै पछिल्लोपटक […]

सार्वजनिक जमिन अतिक्रमण गर्दै भवन बनाउने आमा समूहको निर्माण सामाग्री नगरपालिकाले खोस्यो

पोखरा, ३ असार । सार्वजनिक जमिन अतिक्रमण गर्दै आमा समूहका नाममा भवन बनाउने कार्य नरोके पछि पोखरा महानगरपालिकाले निर्माण सामाग्री नै आज जफत गरेको छ । नगर प्रहरीले पोखरा वडा […]

एक अर्ब बढीको लागूऔषध हेरोइनसहित ६ विदेशी काठमाडौंमा पक्राउ

काठमाडौं, २ असार । एक अर्ब दुई करोड रुपैयाँ बराबरको खैरो हिरोइनसहित नेपाल प्रहरीले ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंको टोलीले काठमाडौंबाट ५१ […]

गण्डकी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ९० करोडको बजेट

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत […]

मतदाता नामावली संकलन असार १ गतेदेखि

काठमाडौं, ३१ जेठ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले कुनै पेशा, […]

आमा समूहको नाममा पटक–पटक सार्वजनिक जमिन अतिक्रमण गरेपछि कडा रुपमा उत्रिए नवनिर्वाचित वडाध्यक्ष

पोखरा, ३१ जेठ । मासबार आमा समूहका नाममा पटक–पटक सार्वजनिक जमिन अतिक्रमण गर्दै भवन बनाउने क्रम नरोकिएपछि पोखरा महानगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाध्यक्ष राममोहन आचार्यले तत्कालैं काम नरोके […]

कालिका माविका सहायक प्रधानाध्यापक दीपेन्द्रप्रसाद बास्ताकोटी पुर्पक्षका लागि कारागार चलान

पोखरा, जेठ । नक्कली परीक्षार्थी बनेर लोकसेवा आयोगको परीक्षामा बर्षौंदेखि सहभागी हुँदै आएका कालिका माध्यमिक विद्यालय पोखरा–२४ का सहायक प्रधानाध्यापक दिपेन्द्रप्रसाद बास्ताकोटी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जेठ […]

काठमाडौं–१ बाट चुनाव लड्ने पूर्वडीआईजी रमेश खरेलको घोषणा

काठमाडौं, २९ जेठ । आमजनता बिच इमान्दार अनि कडा प्रहरीका रुपमा चिनिएका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलले आगामी संसदीय चुनाव […]

भारतीय ग्याँस बुलेटको ठक्करबाट बावु–छोरीको मृत्यु

हेटौंडा, २९ जेठ । भारतीय ग्याँस बुलेटको ठक्करबाट हेटौंडामा मोटरसाईकलमा सवार बाबुछोरीको नै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको हेटौंडा–९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामा परी आज बावु छोरीको मृत्यु […]