News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, १३ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको आज शपथ लिएका छन् । आज सोमबार शीतल निवासमा आयोजित कार्यक्रममा […]

भवानी आमा समूहले लिए नेतृत्व तथा क्षमता विकास तालिम

पोखरा, १३ असार । भवानी आमा समूह कुवँरटोल पोखराले आफ्नो कार्यसमिति तथा उपसमितिका सदस्यहरूलाई तिन दिनको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । तलिमका सहभागीलाई प्रमाणपत्र वितरण […]

बाल यौन दुरुपयोगमा ज्ञान ज्योती ईङ्लिस बोर्डिङ स्कुलका सञ्चालक शाही पक्राउ

पोखरा, १० असार । बाल यौन दुरुपयोगको आरोपमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ मा रहेको ज्ञानज्योती ईङ्लिस बोर्डिङ स्कुलका सञ्चालक रामचन्द्र शाहीलाई आज प्रहरीले पक्राउ गरेको छ । […]

सार्वजनिक जमिन अतिक्रमण गरी भवन बनाउने समूहलाई हकारे मेयरले, प्राविधिक टोली स्थलगत नापजाँचमा

पोखरा, ९ असार । सार्वजनिक जमिन अतिक्रमण गरेर पक्की संरचना निर्माण गर्ने मासबार आमा समूह पोखरा–७ लाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हकारेका छन् । महानगरपालिका घेराऊ गर्न पुगेका आमा […]

धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

पोखरा । आज विहान कास्कीसहित आसपासका जिल्लाहरुमा भूकम्प गएको छ । विहान ३ बजेर ५६ मिनेट जाँदा कास्की जिल्लाको धम्पुसलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका […]

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ८ असार । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले दुई शिक्षकलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष […]

राष्ट्रिय समाचार समितिको अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त

काठमाडौं, ७ असार । राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार झालाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार […]

‘रुटिङ अफ नेपाल बन्द वालेनले कतिमा हायर गर्नुभयो ?’ : नेतृ आरजु देउवा

पोखरा, ६ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताएकी छन् । उनले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी […]

एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

काठमाडौँ, ६ असार । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित […]

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ, डिजेल र मट्टितेलको १९२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ । बढेको मूल्य आइतबार राति १२ बजेदेिख लागू हुनेछ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँ […]