News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार

पोखरा, ५ फागुन । नेपालको न्यायिक र राजनीतिक क्षेत्रमा ठूलो हलचल मच्चाउने गरी कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गोर्खा मिडियाका अध्यक्ष जीबी राई तथा […]

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ

पोखरा, ५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बिथोल्ने उद्देश्यले ‘माओवादी कार्यकर्ता हौं’ भन्दै डरधम्की देखाएर गैरकानूनी रूपमा चन्दा संकलन गरिरहेको भन्दैं दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला […]

मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ

पोखरा, ४ फागुन । कास्की प्रहरीले मादक पदार्थ सेवन गरी स्कूल बस सञ्चालन गरेको अवस्थामा कुमुदिनी होम्स बोर्डिङ स्कूलसहित पाँचवटा विद्यालयका बस चालकहरूलाई नियन्त्रणमा लिएको छ । यो घटनाले पोखराका […]

फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु

पोखरा, २ फागुन । पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिक फेवातालमा शनिबार बिहान कार खस्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ का स्थायी बासिन्दा तथा हाल […]

फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद

पोखरा, २ फागुन । पर्यटकीय नगरी पोखराको प्रसिद्ध फेवातालमा माछा मार्ने जालमा अड्किएर सेल्फ लोडिङ राइफल (एसएलआर) फेला परेको छ। उक्त हतियारमा १८ राउन्ड गोली लोड गरिएको अवस्थामा एक थान […]

प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’

रुकुम पूर्व, १ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको राष्ट्रिय संकट समाधान गर्न सबै राष्ट्रिय राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। जनयुद्धको ३१औँ दिवसका […]

चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी

पोखरा, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देशको मुहार फेरिने दाबी गरेका छन्। पोखरामा बुधबार पार्टीका कार्यकर्ताहरूसँग […]

निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी

पोखरा, २८ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको दाबी गरेका छन्। उनले विपक्षी दलहरू, बुद्धिजीवी तथा पत्रकारहरूले […]

नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

पोखरा, २८ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नवयुवा (जेनजी) पुस्ताको माग र भावनालाई सम्बोधन गर्दै संविधान संशोधन गर्ने प्रमुख प्रतिबद्धता […]

रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो

रामेछाप, २७ माघ । रामेछापमा आज मंगलबार बिहान भएको बस दुर्घटनामा मृतकको संख्या १० पुगेको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ (वा ०३०१–०००५ख–९९७५) नम्बरको पूर्व अरनिको […]