
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
पोखरा, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देशको मुहार फेरिने दाबी गरेका छन्।
पोखरामा बुधबार पार्टीका कार्यकर्ताहरूसँग सम्बोधन गर्दै उनले भने– ‘नेपाली जनताले अब परिवर्तन खोजिरहेका छन्। यो चाहनालाई रास्वपाले मात्र पूरा गर्न सक्छ।’
उनले देशमा रहेको भ्रष्टाचार, बेथिति, नातावाद र कृपावाद अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। पुराना राजनीतिक दलहरूले जनताको इच्छा पूरा नगरेका कारण नै रास्वपा जन्मिएको उनको भनाइ थियो।
रवि लामिछानेले देशलाई समृद्ध बनाउन र सुशासन कायम गर्न आफ्नो पार्टी अगाडि बढिरहेको बताए। विशेष गरी स्वदेशमै युवाहरूलाई रोजगारी र उद्यमशीलताको अवसर दिने योजना पार्टीको रहेको उनले उल्लेख गरे।
उनले बुधबार नै कास्कीको लेखनाथ तालचोक र हेमजामा पनि कार्यकर्तालाई सम्बोधन गरेका थिए। कार्यक्रममा समर्थकहरूले ’रवि दाइ हाई हाई’ जस्ता नारा लगाउँदै उत्साह देखाएका थिए।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारलाई जिताउने जिम्मेवारी आफूले लिएको बताए। पार्टीले कास्कीमा क्षेत्र नं. १ मा खड्गराज पौडेल (गनेस), क्षेत्र नं. २मा उत्तम प्रसाद पौडेल र क्षेत्र नं. ३ मा बिना गुरुङलाई उम्मेदवार बनाएको छ ।
उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गरेर आफ्ना उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन्।

सभापति रवि लामिछानेसँग कास्की क्षेत्र नं. १ का रास्वपाका उम्मेदवार गनेस पौडेल ।

सभापति रवि लामिछानेसँग कास्की क्षेत्र नं. ३ का रास्वपाका उम्मेदवार बिना गुरुङ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा