News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

२९ वर्षदेखि फरार हत्यारा अन्ततः गण्डकी प्रहरीको फन्दामा!

यो पक्राउले अपराधीको मनोबल तोड्ने र समाजमा शान्ति कायम गर्ने प्रहरीको प्रयासलाई थप बल पुर्‍याएको छ । पोखरा, ८ साउन । तनहुँको जरेवरमा २९ वर्षअघि भएको क्रूर हत्याकाण्डका मुख्य दोषी […]

दुईकिलो गाँजासहित गोरखाका प्रकाश गुरुङ पक्राउ

पोखरा, ८ साउन । पोखरा–३२, लामेआहालमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । मंगलबार साँझ करिब ५ बजेको समयमा पृथ्वी राजमार्गको सडक खण्डमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले चलाएको […]

नेपाली भूमिमा चिनियाँ अपराधको जालो

‘चिनियाँहरूले आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई प्रलोभनमा पारेर विवाह गर्ने र पछि यौन शोषण वा अलपत्र पार्ने प्रवृत्ति देखिएको छ।’ एसपी श्यामबाबु ओलिया पोखरा, ८ साउन । पोखराको रमणीय तालतलैया […]

पोखराको लिची बगान हडप्ने प्रपञ्चमा रञ्जिता श्रेष्ठ बिचौलियाको भूमिकामा

यो प्रकरणमा पूर्वभूमि व्यवस्थामन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बिचौलियाको भूमिकामा मुछिएकी छन्। पोखरा, ८ साउन । पोखराको बाटुलेचौरस्थित ‘लिची बगान’ को १३५ रोपनी बहुमूल्य जग्गा हत्याउने सुनियोजित […]

एमालेमा विद्यादेवी भण्डारीमाथि ‘राजनीतिक प्रतिबन्ध’, ओलीको तेस्रो कार्यकालको बाटो खुला!

‘म माझकिराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चेतावनी दिँदै सक्रिय राजनीतिमा फर्कने अठोट दोहोर्याइन्। काठमाडौैं, ८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले सक्रिय राजनीतिमा फर्कन पूर्ण रूपमा […]

ज्येष्ठ नागरिक र परियार समाजलाई वाद्ययन्त्र हस्तान्तरण

पोखरा, ७ साउन । पोखरा वडा नं. २६ ले ज्येष्ठ नागरिक समूह र परियार समाजलाई लोकसंस्कृति जगेर्ना र धार्मिक गतिविधिलाई प्रोत्साहन गर्न वाद्ययन्त्र हस्तान्तरण गरेको छ। वडाध्यक्ष नरेन्द्र थापाले विभिन्न […]

मिर्गौला रोगीका लागि सरकारको ठूलो राहत

काठमाडौं, ६ साउन । नेपाल सरकारले मिर्गौला रोगीहरूलाई ठूलो राहत प्रदान गर्ने ऐतिहासिक निर्णय गरेको छ। अब मिर्गौला रोगीहरूले उपचारका लागि ८ लाख ५० हजार रुपैयाँसम्मको सहुलियत प्राप्त गर्नेछन्। यो […]

सिद्धबाबा बलात्कार मुद्दा : “जे हुन्छ, विराटनगरमै हुन्छ”

महान्यायाधिवक्ताको कार्यालय स्रोतका अनुसार, असार १७ मा यो निर्णय सत्ताको दबाबमा भएको थियो। उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी न्यौपानेले दोपाका लागि सिफारिस गरे पनि माथिल्लो तहबाट आएको […]

देशको सपना बोकेर हिँड्ने महावीर पुन, आविष्कारको अभियानमा युवाको साथ

झापा, ६ साउन । झापाको विर्तामोड बजारमा सधैंझैं चहलपहल छ, तर आज यहाँको माहोल अलिक फरक छ। सडक किनारमा एउटा सानो मञ्च छ, जहाँ माइक समातेर डा. महावीर पुन देशप्रेम […]

घूस डिलको सनसनीपूर्ण अडियो प्रयोगशालाबाट पुष्टि

यो अडियोले मन्त्रीहरूको घूस डिलको कथा दुनियाँले सुने पनि प्रधानमन्त्रीको सुशासन आयोगले भने यो प्रकरणमा चासो देखाएको छैन। पोखरा, ६ साउन । पोखरा–१६, बाटुलेचौरस्थित ‘लिची बगान’ को १३५ रोपनी जग्गा […]