• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    धर्म-सस्कृति फोटो फिचर

    अष्टमीकी पुज्दै थारु महिलाहरु

    तुलसीपुर, १४ भदौ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का थारु समुदायका महिलाहरु अष्टमीकी पुज्दै । कृष्णजन्माष्टमीलाई थारु समुदायले विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । तस्वीर: दीपक बोहरा/रासस