News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राष्ट्रपति

राष्ट्रपति भण्डारीद्धारा बजेट अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरैं बजेट अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार दिउँसो आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ […]

राष्ट्रपतिलाई तिमी भनेपछि देउवामाथि खनिए प्रधानमन्त्री ओली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रोश व्यक्त गरेका छन् । प्रतिपक्ष कांग्रेसका सभापति देउवाले आज शनिबार […]

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लामा जुत्ताको माला !

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको तस्विरसहितको पुत्ला बनाएर चप्पल र जुत्ताको माला लगाई सार्वजनिक ठाउँमा विरोध प्रर्दशन गरिएको छ । मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री […]

राष्ट्रपतिको कदम विरुद्ध नेपाल पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघलेर संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने काम भएको ठहर गरेको छ । महासंघका तर्फबाट […]

राष्ट्रपतिको कदमप्रति कांग्रेस आक्रोशित, आकस्मिक बैठक बस्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र निर्वाचनको मिति घोषणा गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका छन् । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक देउवा निवास […]

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा लिखित जवाफ पेश

काठमाडौँ । राष्ट्रपतिलगायत कार्यालयले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ आज […]

राष्ट्रपतिद्वारा संसद विघटन

काठमाडौं । अन्ततः संसद विघटन भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । संसद विघटनसँगै राष्ट्रपटिले आमनिर्वाचनको मितिसमेत तोकिसक्नु भएको छ । राष्ट्रपति भण्डारीले […]

महामारीबाट पाठ सिकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सरकारसँग राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमुल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ […]

‘अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु’-अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेन

वासिङटन । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी हुनु भएको छ । रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित […]