News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लामा जुत्ताको माला !

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको तस्विरसहितको पुत्ला बनाएर चप्पल र जुत्ताको माला लगाई पोखरा वडा नं। ७ मा पर्ने पुष्पलाल स्मृति पार्कको मुख्य गेटमा विरोध प्रर्दशन गरिएको छ ।