सरकारी जमिन, प्राकृतिक सम्पदा र खोलानाला कौंडीको भाऊमा वैधानिक ढंगले कब्जा गरेर लुट्ने गिरोह यो देशमा पछिल्लो समय निकै शक्तिशाली बनेको छ । जुन सुकै पार्टीका शीर्ष नेताको किचनसम्म उनीहरुको […]
नागरिक समाज भनेको के हो ? नागरिक समाजले जनताको पक्षबाट आवाज उठाएर मध्यस्थता गर्ने हो कि राज्यको प्रहरी प्रशासनको आडमा जनतामाथि नैं शक्ति प्रदर्शन गर्ने हो ? अब यो विषय […]
यतिबेला पत्रकारहरुलाई चैत २५ गते हुन गईरहेको चुनावको रन्कोले तताई रहेको छ । अहिलेको सन्दर्भमा पत्रकारहरु अधिकांश पार्टीका प्यादा भए भन्ने आवाज पनि मिडियामा नै उठिरहेका छन् । पत्रकारिता व्यवसायिक […]
दलालपुँजीवादी संसदीय प्रजातन्त्रमा पनि ब्यबस्थापिका कार्यपालिका र न्यायापालिकाहरू हुन्छन् । हाम्रो देशमा पनि छन् ।हाल ब्यबस्थापिका मृत्यु शैयामा छ ।सबै हालिमोहाली कार्यपालिकाको छ । हाल कार्यपालिका ओलीको फासिवादबाट चलेको छ […]
पोखरा । लकडाउनको समयलाई सदुपयोग गर्दै पत्रकार दुर्गा अधिकारीले ‘समाज, सञ्चार र राजनीति’ लेख संग्रह सार्वजनिक गर्नुभएको छ । रेडियो सफलता १०३.४ मेगाहर्जका प्रबन्ध निर्देशक अधिकारीको पुस्तकको विमोचन राष्ट्रिय सभाका […]
पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका लमजुङ तथा मनाङका ईन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’सहित पाँचजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय लम्जुङले हिजो राती पक्राउ गरेको छ । भर्खरैं जिम्मेवारी लिएर गएका ईन्चार्ज […]
लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । […]
योग, ध्यान र साधना केवल जोगी, योगी र संसार त्यागीहरुको लागि मात्र हो अरुको लागि कामको चिज होईन भन्ने खालको मानसिकता आजको युगमा अझै भनौं बिगत दश महिना यता कोरोनाको […]
कान्तिपुरमा काम गर्ने पत्रकार मधुसुदन भट्टराईको पीडा पनि फरक छैन । कान्तिपुर दैनिकले काम गर्दागर्दै महामारीका कारण पत्रकार भट्टराईलाई वैशाख ८ गतेबाट घरमा बस्न भनिदियो । “कान्तिपुरले अहिलेको परिस्थितिमा अप्ठ्यारो […]
सन् १९९१ को मे महिना । यस महिनामा भारतका प्रायः सबै राज्यमा प्रचण्ड गर्मीले मानिसलाई सताउने गर्दछ । जम्मु कस्मिरको कारगिल क्षेत्रमा भने हिउँ पग्लिने र जाडो घट्नेक्रम मात्र शुरु […]