
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
“यतिबेला तिनै सर्वसाधारण उचित उपचार नपाएर मर्दैछन् भने तिनै लासमा अवसर खोजेर त्यो समूह मुनाफा धन्दामा लाग्न रस्साकस्सी गर्दैछ ।”
पोखरा उपत्यकामा २५०० सय मान्छे र नेपालभरि २ लाख मान्छेले देशका समाचार, सामाजिक सञ्जाल, राजनीति, नियुक्ति, पद, निर्णय, प्राकृतिक संशाधन, सरकारी ढुकुटी सबै कब्जा गरेका छन् ।
यिनैको स्वार्थमा समाचार लेखिन्छन् । निर्णय गराईन्छन् । र, यिनैले देशको स्रोत साधन कब्जामा राख्छन् । बाँकी सर्वसाधारण त जीवन धान्नलाई दौडदा दौडदै प्राण त्याग गर्दछन् ।
यो देशको ३ करोड जनसंख्यामा यी दुई लाख नैं सबथोक हुन । लुटेरा, समाजसेवी, व्यापारी, राजनीतिज्ञ, पत्रकार, निर्णायक पदमा बसेका कर्मचारी बाँकी सर्वसाधारण त यिनका संशाधन मात्रै हुन् । यिनैका लागि प्रयोग हुने यिनैका लागि मारिने ।
यतिबेला तिनै सर्वसाधारण उचित उपचार नपाएर मर्दैछन् भने तिनै लासमा अवसर खोजेर त्यो समूह मुनाफा धन्दामा लाग्न रस्साकस्सी गर्दैछ ।
खासमा, संगठित रुपमा देशको व्यवस्थालाई नै कब्जामा लिएर राष्ट्रिय अर्थतन्त्र र साधनस्रोत कब्जामा लिने समूहबाट विश्व नै आक्रान्त छ । यस्तो समूहका प्रतिवद्ध व्यक्तिहरुको समूह ईटली राज्यको सिसिली भन्ने शहरबाट सुरु भएको हो ।
जसले विश्वभरी आफ्ना स्वार्थपूर्तिका लागि राज्य संरचना नैं कब्जा गर्थे । यो पछि विश्वका धेरै देशका चलाख तर अपराधिक मनोदशा भएका व्यक्तिहरुले सुरु गरे । यो समूह माफियाका नामले चिनिन्छ । व्यवस्था नै कब्जा गर्ने यो समूहबाट देशलाई बचाउने भनेको जनता सजक हुने उपाय मात्रै हो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर