News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति विचार

लमजुङमा ईन्चार्ज आक्रोशसहित विप्लवका पाँचजना कार्यकर्ता पक्राउ

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका लमजुङ तथा मनाङका ईन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’

पोखरा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका लमजुङ तथा मनाङका ईन्चार्ज जंगबहादुर भण्डारी ‘आक्रोश’सहित पाँचजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय लम्जुङले हिजो राती पक्राउ गरेको छ । भर्खरैं  जिम्मेवारी लिएर गएका ईन्चार्ज आक्रोशलाई प्रहरीले पक्राउ गरेको हो ।  हिजो राती पक्राउ परेकाहरुमा लमजुङका सेक्रेटरीसहित रहेको जानकारी नेकपा लमजुङले दिएको छ ।

प्रतिक्रिया