News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन

काठमाडौं, ९ असोज । सरकारले आगामी २१ फागुनको निर्वाचनमा जेन–जी युवालाई मतदानमा सहभागी गराउन मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेश ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यो अध्यादेश जारी […]

नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय

पोखरा, ९ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन समितिको बैठकले जेनजी आन्दोलन र देशमा उत्पन्न राष्ट्रिय संकटका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)का अनुसार बैठकले […]

गण्डकीका कांग्रेस सभापतिहरुको विशेष महाधिवेशन माग, नत्र राजीनामा दिने चेतावनी

पोखरा, ८ असोज । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपाली कांग्रेससहितका राजनीतिक दलहरूलाई नेतृत्व परिवर्तन र पार्टी सुधारको सन्देश दिएको छ। यो आन्दोलनले ७४ जनाको ज्यान लियो, सयौं […]

मृतक प्रहरीका परिवारको दुखद अवस्था

काठमाडौं, ७ असोज । जेन–जी आन्दोलनपछिको प्रदर्शनमा प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी सहायक हवलदार अमृत गुरुङले ज्यान गुमाए। आर्थिक अभावका कारण यी मृतक प्रहरीका […]

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको अपिल

काठमाडौं, ५ असोज । राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनपछि नयाँ सरकार गठन र निर्वाचन घोषणा भएको परिप्रेक्ष्यमा विभिन्न व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट भइरहेका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर चिन्ता […]

एमाले नेता बस्नेतको अराजक अभिव्यक्ति : जेन जीलाई ‘आतंककारी’को संज्ञा, पत्रकारलाई धम्की

महेश बस्नेतले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् । काठमाडौँ, ५ असोज ।  गत भदौ २३ गतेको जेन-जी आन्दोलनपछि देशमा […]

‘संविधानको स्थायित्वबाट मात्र समृद्धि सम्भव’ : मुख्यमन्त्री पाण्डे

पोखरा, ४ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र प्रभावकारी कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। संविधान दिवस २०८२ को अवसरमा […]

आगजनी र तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन

पोखरा, ३१ भदौ । गण्डकी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशमा शान्ति र सुरक्षा कायम गर्न विभिन्न निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी […]

जेन-जी शहीदहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

काठमाडौं, ३१ भदौ । ‘जेन-जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भए। घिसिङले राष्ट्रिय झण्डा बोके […]

जेन-जी आन्दोलनबारे शोक दिवसदेखि क्षतिपूर्तिसम्म

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आइतबार र सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ। गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्यालका अनुसार सरकारले आन्दोलनमा ज्यान […]