News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

‘बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यक’: अध्यक्ष प्रचण्ड

काठमाडौँ, १४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायन रोक्न विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने कार्यक्रम आवश्यक […]

उच्चबाट जिल्ला अदालत कैं आदेश सदर, पत्रकार अर्जुन गिरी ९ महिनादेखि कारागार मैं

पोखरा, १४ मंसिर । उच्च अदालत पोखराले मित्र मिलन सहकारी ठगीमा संलग्न पत्रकार अर्जुन गिरीको घटनामा जिल्ला अदालत कास्कीको आदेशलाई बिहीबार सदर गरेको छ । सहकारी ठगीमा गिरी नौं महिनादेखि […]

एसपी कैं संलग्नतामा हनी ट्रयाप, योजनाकार कारागार चलान, ३ जनालाई छाड्न आदेश

काठमाडौं, १४ मङ्सिर । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनाका मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको बिहीबारको इजलासले […]

पोखरामा ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक’ प्रतियोगिता सुरू

कास्की, १२ मङ्सिर । पोखरामा आजदेखि साहसिक खेलका रूपमा परिचित ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस’ को दोस्रो संस्करणको प्रतियोगिता सुरू भएको छ । पोखरा महानगरपालिका–१३ आर्वाविजय गाउँमा सञ्चालन भएको प्रतियोगिता […]

‘युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ’ : सभापति देउवा 

काठमाडौँ, १२ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवाहरूलाई विदेशिनबाट रोक्न एसियाली मुलुकहरूको साझा अवधारणासहितको व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभएको छ । काठमाडौँमा आजदेखि सुरू छैटौँ एसियाली जनसङ्ख्या […]

‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’

काठमाडौँ, १२ मङ्सिर । कुन शर्त र कस्तो अवस्थामा चीनसँग ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआइ) परियोजना कार्यान्वयन सम्झौता गर्ने भन्नेबारे नेपालले आफ्नो आवश्यकता र हितलाई हेर्नुपर्ने धारणा विभिन्न दलका नेताहरूले […]

मजदुरी गरेर छोरीलाई डाक्टर

विजय नेपाल । पोखरा, १२ मंसिर । फिल्मबजारमा यतिखेर ‘पूर्णबहादुरको सारङ्गी’ को खुबै चर्चा छ । गन्धर्व समुदायका एकजना बाबुले छोरा डाक्टर बनाउन गरेको संघर्षको सेन्टिमेन्टले उछाल व्यापार गरिरहेको छ […]

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी

पर्वत, १२ मङ्सिर । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी […]

प्राइम सहकारी ठगीमा पक्राउ परेका तनहुँका एमाले नेता शंकर नारायण श्रेष्ठ कारागार चलान

पोखरा, ११ मंसिर । प्राइम सहकारी पोखराको करोडौं रुपैयाँ हिनामिना र ठगी गरेको आरोपमा नेकपा एमाले तनहुँका नेता शंकरनारायण श्रेष्ठ कारागार चलान भएका छन् । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा […]

स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान गर्न रवि लामिछानेलाई आज काठमाडौँ लगिदैं

पोखरा, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज मंगलबार विहान काठमाडौँ लगिदैं छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान […]