
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
घान्द्रुक, उल्लेरी, लान्द्रुक र ताङतिङ क्षेत्रमा रातिको सवारी आवागमनमा प्रतिबन्ध
पोखरा, २५ असार । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेपछि कास्कीका चार गाउँमा १५ दिनका लागि राति सवारी चलाउन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि लागू हुने गरी घान्द्रुक, उल्लेरी, लान्द्रुक र ताङतिङ क्षेत्रमा रातिको सवारी आवागमनमा प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीको सूचना अनुसार,
विरेठाँटी–घान्द्रुक र विरेठाँटी–उल्लेरी तथा लुम्ले–लान्द्रुक रुटका सवारी साँझ ५ बजेसम्म,
काहुँखोला–ताङतिङ रुटका सवारी दिउँसो ४:३० बजेसम्म प्रस्थान गर्नुपर्नेछ।
त्यसपछि ती रुटमा रातभर सवारी सञ्चालन बन्द हुनेछ।
सवारीहरू बिहान ५ बजेपछि मात्र पुनः यात्रा गर्न पाउने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनका अनुसार, प्रत्येक संवेदनशील ठाउँमा प्रहरी युनिट तैनाथ गरिएको छ र जोखिमको सूचना त्यहीँबाट दिइनेछ।
यसअघि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको बैठकले रातिको सवारी रोक्ने निर्णय गरेको हो। बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तह, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला सहभागी थिए।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई