News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

अटेरी विप्लव पौडेल समूह, तिर्यो १५ लाख रुपैयाँ जरिवाना

आमाको माईतीले दिएको जग्गामा होटल बाराही शुरु गरेका पुजारीका छोरा भनेर चिनिने पर्यटन व्यवसायी विप्लव पौडेल लगायतले निर्माण गरेको यो पाँच तारे होटलदेखि यो समूहको विभिन्न व्यवसायमा नेता माधवकुमार नेपाल, […]

सुन काण्डमा मुछिएका सबै कर्मचारी अख्तियारको छानबिनमा : अधिकारीसहित सबै कर्मचारीको सम्पत्ति छानबिन हुने

‘तस्करसँग गहिरो कनेक्सन देखिँदा पनि नपक्रनु शंकास्पद,’ आफूलाई बचाइदिन शक्तिकेन्द्रमा हारगुहार काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सबै कर्मचारीमाथि विस्तृत […]

सुन तस्करीमा संलग्न भएपछि अध्यागमनका महानिर्देशक झलकराम अधिकारी कारवाहीमा

  अधिकारीको संलग्नतासँगैं यिनको गिरोहको बारेमा अनुसन्धान हुने हो भने लहरो तान्दा पहरो थर्किए झैं प्रहरीप्रशासनदेखि पत्रकारिताको आवरणमा रहेका तस्कर, टोले गुन्डा, पर्यटन व्यवसायीदेखि जग्गा दलाली गर्नेहरु पनि कारवाहीको दायरामा […]

डिजेल चोरी गर्नेहरुका विरुद्ध ठगी अभियोगमा मुद्दा दर्ता, डिपो प्रमुख दास र व्यापारी जम्मरकट्टेल फरार

तत्कालिन कार्यालय प्रमुख दास घटना भएकैं दिनदेखि मोवाईल स्वीचअफ गरेर सम्पर्क विहिन छन् भने व्यापारी जम्मरकट्टेल प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं फरार भएका छन् । पोखरा, ४ भदौं । डिजेल […]

डिजेल चोरी गर्ने कार्यालय प्रमुख दास र व्यापारी बाबुरामलाई कारवाही गर्न अख्तियारमा सिफारिस

यसरी चोरिएको पेट्रोल र डिजेलको पैसा पम्प सञ्चालकहरुले केही हिस्सा आफैंले राखेर बाँकी सबै रकम कार्यालय प्रमुख चितरञ्जन दासलाई नगदैं बुझाउँदैं आईरहेको स्रोतले बताएको छ । यसपटक डिजेल चोरीमा लेखनाथ […]

प्रशासनले नियन्त्रणमा लिएको ट्यांकर व्यवसायी बाबुराम जम्मरकट्टेलको, डिपोका कार्यालय प्रमुख सम्पर्क विहिन

यो धन्दामा नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दासको समेत संलग्नता रहेको छ । यो घटना सार्वजनिक भए लगत्तै कार्यालय प्रमुख दास सम्पर्कविहिन भईसकेका छन् । […]

नेपाल आयल निगम गगनगौंडाका प्रमुख र व्यापारीको मिलेमतोमा हुने अवैध धन्दाको पर्दाफास !

पोखरा, २५ साउन । नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चितरञ्जन दास, कर्मचारीहरु र पेट्रोलियम पदार्थ बेच्ने व्यापारी बिचको मिलेमतोमा हुने अवैध धन्दा पर्दाफास भएको छ । […]

वन कार्यालय कास्कीको वेथिति, ‘जसको नाममा उजुरी, उहीं नैं अनुसन्धान अधिकारी’

पोखरा, १६ साउन । डिभिजन वन कार्यालय कास्कीका गतिविधिहरु शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरीका चाङ लागेका छन् । वन कार्यालय कास्कीका प्रमुख केदार बराल र उनका […]

फिर्के खोला मिच्दै अशोक पालिखे, टेरेनन् नगरपालिकालाई

पोखरा, २६ फागुन । पोखरा महानगरपालिकाको निर्देशनलाई पटक–पटक लत्याउँदै व्यापारी अशोक पालिखेले फिर्के खोलाको मापदण्ड विपरित खोलामाथि नैं संरचना निर्माण गरिरहेका छन् । महानगरपालिकाका नगरप्रहरीहरुले पटक–पटक सामान खोसेर ल्याउँदा समेत […]

बाजुराको दुःख : स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै

सुदूरपश्चिम सरकारले बाजुरामा स्वास्थ्य संस्थाका ३८ वटा भवन ठड्यायो तर, सामान्य उपचारका लागि पनि घण्टौं हिंडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छैन। १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने यो जिल्लामा […]