News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु 

काठमाडौँ, २२ माघ । मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा […]

विद्युतीय कारोबारमा ठगीको गुनासा बढे, सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाडौँ, २२ माघ । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका […]

प्युठानमा जिप दुर्घटनामा ८ जनाको मृत्यु, ५ जना घाइते

प्युठान, २२ माघ । प्युठानमा जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ  भने ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको […]

त्रिभुवन विमानस्थलबाट झन्डै एक करोड बराबरको सुन र आइफोनसहित तीन पक्राउ

काठमाडौं, २० माघ । प्रहरीले जति कडाई गरे पनि नेपालमा सुन तस्करी भने रोकिन सकेको छैन । नयाँ नयाँ तरिका अपनाउँदै तस्करहरुले सुनको अवैध ओसारपोसार गरिरहेका छन् । पछिल्लो समय […]

दुर्घटनापछि नयाँपुल–घान्द्रुक सडकको कलाभिरमा ‘रेलिङ’ निर्माण

कास्की, १९ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित नयाँपुल–घान्द्रुक सडकखण्डको कलाभिरमा पक्की रेलिङ निर्माण गरिएको छ । सो स्थानमा गत असोज २५ गते यात्रु बाहक जीप दुर्घटना हुँदा घान्द्रुक घुम्न […]

४८ क्युफिट काठसहित एक पक्राउ

दमौली, १९ माघ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी […]

३४ दिनको शिशुलाई मार्न दबाब दिनेलाई जन्मकैद

डोटी, १९ माघ । उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब […]

पाँच कठ्ठा जग्गाका लागि आफ्नै छोराले गरे ९० वर्षीया आमाको हत्या

विराटनगर, १९ माघ । सम्पत्ती हत्याउन मोरङमा आफ्नै छोराले ९० वर्षीया वृद्धा आमाको हत्या गरेर सुटुक्क जंगलमा जलाएको खुलेको छ । पथरी शनिश्चरे नगरपालिका–२ जयचौकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको नाममा […]

बाटोको गुणस्तरमा प्रश्न गर्दा कानुन मन्त्रीकै सामुन्ने हातपात

अमृत सुवेदी पोखरा । न्युरोडको बुद्धमार्गमा ४ सय २० मिटर सडक ढलान गर्ने काम भइरहेको छ । आफ्नो पोखरा ट्रेड मलको दक्षिणी गेट जोडिएको सडकको नाली बनाउन प्रदेशसभा सदस्य विन्दुकुमार […]

एक किलो सुनसहित पोखराबाट रमेश सुनार पक्राउ

पोखरा, १७ माघ । अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा–३० पावरहाउसबाट शनिबार राति उनी […]