
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा, ७ साउन । महिलालाई कुटपिट गरी नगद र मोवाईल लुटेर फरार भएका २५ वर्षीय दिपेन गुरुङ भनेर चिनिने सन्तबहादुर मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
गत जेठ ५ गते गुरुङले राती १० बजेको समयमा पोखरा वडा नं. १८ गुफाडाँडास्थित झाँडीमा एकजना महिलालाई गम्भिर घाईते बनाएर फाली फरार भएका थिए ।

प्रहरी टोलीले फरार दिपेनलाई धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० डुंगे स्थित घरबाट नै पक्राउ गरेको थियो ।
धादिङ बेनीघाट घर भएका दिपेनले फलामको हथौंडा तथा धारिलो हतियार चक्कु समेत प्रयोग गरी टाउकोको विभिन्न भाड, दायाँ आँखामा समेत प्रहार गरी मरणासन्न अवस्थामा पु¥याई झाँडीमा फाली नगद ४ हजार रुपैयाँ र मोवाइल फोन १ थान लुटी फरार भएका थिए ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली दिपेनलाई धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० डुंगे स्थित घरबाट नै पक्राउ गरेको थियो । कास्की जिल्ला अदालतबाट कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुर मुद्दामा सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।