News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

देउवा रोए, प्रचण्ड ‘छाँगाबाट खसेजस्तै’ भए

सशस्त्र द्वन्द्वको बेला राज्य र विद्रोही पक्षबाट बलात्कृत महिलाका कुरा सुनेर मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा भक्कानिए । प्रचण्डले प्रतिक्रिया दिए, ‘म त छाँगाबाट खसेजस्तै भएँ, हामीबाट पनि त्यस्तो भएको […]

चुनावी घोषणापत्र : जनता झुक्याउने हावादारी वाचा

रमेश कुमार, खोज पत्रकारिता केन्द्रका लागि दलहरूले मतदाता रिझाउनकै लागि स्थानीय तहको चुनावी घोषणापत्रमा जेजस्ता सपना देखाए, पाँच वर्षपछि पनि ती सपना मात्रै छन्। जनतासामु पूरा नहुने कबोल गरेका दलहरूले […]

विवेकशील साझा पार्टीमा संस्थापन र असन्तुष्ट पक्ष बीच तनाव

ललितपुर, १५ चैत । विवेकशील साझा पार्टीमा संस्थापन पक्ष र असन्तुष्ट पक्ष बिच विवाद चर्किएको छ । आज असन्तुष्ट पक्षले ललितपुरको बखुन्डोलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको बेलामा […]

६ एसपीको काज सरुवा, गण्डकी सशस्त्र प्रहरी गणमा यादव

काठमाडौं, १५ चैत । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी […]

इटहरीमा हिजो राति बम विष्फोट, दुईजना घाइते

विराटनगर, १५ चैत । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुईज्ना घाइते भएका छन् । घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग […]

‘एमाले विभाजनले खण्डहर भएको छ’: महामन्त्री शर्मा

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले विभाजनले खण्डहर भएको बताएका छन् । महामन्त्री शर्माले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भने-‘अहिले न तथ्यमा एमाले अघि छ, न […]

‘सुरक्षा ग्यारेन्टी भए तटस्थ नीति अबलम्वन गर्न तयार छौँ’ : राष्ट्रपति जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँगको शान्ति सम्झौताका लागि तटस्थ नीति अबलम्वन गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन् । रुसी स्वतन्त्र पत्रकारहरूलाई अन्तर्वार्ता दिनेक्रममा उनले यस्तो […]

कांग्रेस भित्र किचलो, स्थानीय तहमा होइन प्रदेश र संघीय चुनावमा तालमेल गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई तीन तहकैं चुनावमा लैजान दृढ देखिए पनि पार्टी भित्रै गठबन्धनका विषयलाई लिएर किचलो चलिरहेको छ । स्थानीय तहमा गठबन्धन नगर्ने […]

यसपटकको स्थानीय चुनावमा थपिए साढे ३६ लाख मतदाता

”गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेकामा ८ लाख ६४ हजार ४ सय ५२ पुरुष र ९ लाख २४ हजार ९ सय ४८ महिला मतदाता छन् । स्थानीय […]

अब साना दललाई पनि आफ्नै चुनाव चिन्ह

काठमाडौं, १४ चैत । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले साना दललाई पनि उनीहरूकै चुनाव चिह्न दिने निर्णय गरेको छ । राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र तिनकै […]