News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

चोलेन्द्रलाई बोक्ने हाम्रो मनसाय होइन- एमाले अधक्ष्य ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नभएको बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने […]

अब एमसीसी संसदमा टेबुल हुन्छ- रामचन्द्र पौडेल

काठमाडौँ । सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले […]

एमाले संसदीय दलको बैठक बानेश्वरमा सुरू, यी बिषयमा हुँदैछ छलफल

काठमाडौँ। नेकपा (एमाले) संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरू भएको छ । सत्तारूढ गठबन्धनले प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको हो। महाअभियोगको कसरी समाना […]

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबारलाई बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले […]

गृहमन्त्री बन्न नपाउँदाको झोंक फेर्दै महेश बस्नेत, एमाले संगठन विभाग प्रमुख अधिकारीलाई हटाउन माग

काठमाडौं, २ फागुन । नेकपा (एमाले)का नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् उनले पार्टी नेतृत्वसँग यस्तो माग गरेका हुन् […]

‘निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हामी जुटेका छौँ’ : आयोग

काठमाडौँ, १ फागुन । आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले […]

‘गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन’ : अध्यक्ष प्रचण्ड

जनकपुर, १ फागुन । पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको […]

कामु प्रन्यामा वरिष्ठतम् न्यायाधीश कार्की

काठमाडौँ, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश हुनुभएको छ । सत्तारूढ दलका सांसदहरूले उक्त प्रस्ताव […]

‘स्वतन्त्र न्यायालयमा गत्यावरोध गरेकाले महाअभियोग’ : प्रमुख सचेतक गुरुङ 

काठमाडौँ, १ फागुन । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले न्यायालयको नेतृत्वले निष्पक्ष रुपमा न्याय निरुपण गर्न नसकेकाले महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभएको छ । साढे तीन महिनादेखि न्यायालयमा स्वतन्त्र […]

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सोमबार […]