
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
पोखरा, १३ साउन । अपाङ्गता भएकाहरुका लागि पोखरा महानगरपालिकाले छुट्टै गाडी उपलब्ध गराएको छ । पूर्ण रूपमा अपाङ्गगता भएका व्यक्तिलाई सहज पहुँच पुगोस् भन्ने उद्देश्यले महानगरले १८ सिट क्षमताको ४० लाख रुपैयाँ मूल्यको एउटा विङ्गर गाडी हस्तान्तरण गरेको हो ।
महानगरपालिकाका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले स्वाबलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङलाई संयुक्त रूपमा बिहीबार सो गाडी हस्तान्तरण गरेका हुन् । केन्द्रले पाएको सो गाडीको पछाडिपट्टिको भागमा रहेको दुई सिट हटाएर लिफ्ट जडान गर्नेछ ।
गाडी हस्तान्तरणपछि मेयर आर्चायले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक रूपमा अपांगता भएका व्यक्तिहरूको जीवन सरल बनाउने कार्यमा थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीय सरकार हरेक नागरिकहरूको साथमा रहेको भन्दै प्राप्त गाडीको सही ढंगले सदुपयोग गर्न उनले आग्रहसमेत गरे ।
स्वाबलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष गुरुङले प्राप्त गाडीलाई पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पूर्ण रूपमा अपाङ्गगता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका वेला महानगरले दिएको गाडीका कारण उनीहरूलाई आउजाउको लागि सहज हुने विश्वास व्यक्त गरे ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता