News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

सशस्त्र चुनाव वहिष्कारको नीति नभए पछि धर्मेन्द्र बास्तोला रिहा

दाङ, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्राउ परेको ६ घण्टापछि रिहा भएका छन् । सशस्त्र चुनाव बहिष्कारको नीति नभएको भन्दै हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले […]

नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

दाङ, २९ वैशाख । नेकपा कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । पोखराबाट कोहलपुर जाँदै गर्दा आज बिहीबार बिहान ५ बजे दाङको भालुवाङबाट नेता बास्तोलालाई प्रहरीले पक्राउ […]

राती पैसा बाँड्न गएको भन्दै स्थानीयको घेराऊमा परेका वडाध्यक्ष आचार्य छानबिन पछि छुटे

पोखरा, २८ वैशाख । मौन अवधिको समयमा पैसा बाँड्न हिडेको भन्दै स्थानीयको घेराऊमा परेका वडाध्यक्ष छानबिनपछि रिहा भएका छन् । पोखरा वडा नं. १६ का वडाध्यक्ष जीवन आचार्यलाई आज राति […]

नयाँ मतदाताहरुलाई परिचयपत्र बितरण गर्दै

काठमाडौं, २८ वैशाख । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज बुधबारदेखि भोलि (बिहीबार)सम्म मतदाता परिचय पत्र बितरण शुरु गरेको छ । सम्बन्धित मतदान केन्द्रबाट नयाँ मतदाताहरुले आफ्नो मतदाता परिचय पत्र […]

आजदेखि मौन अवधि शुरु

पोखरा, २८ वैशाख । मतदान गर्न दुई दिन बाँकी रहेसँगै मंगलबार मध्यरातिदेखि मौन अवधि शुरु भएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान नसकिन्जेलसम्मको अवधिलाई मौन अवधि भनिन्छ […]

पोखरामा गठबन्धन विजयी भएको दिनदेखि एक वर्षे प्रतिवद्धता

पोखरा, २७ वैशाख । पोखरा महानगरपालिकाबाट साझा उम्मेदवार बनेको नेकपा एकिकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी कोपिला रानाभाटले आफूहरु निर्वाचित भएदेखि एकवर्ष भित्र गर्ने कामको कार्ययोजना प्रस्तुत गरेका छन् […]

‘समृद्ध वडा बनाउन माओवादीलाई जिताउनै पर्छ’ : वडाध्यक्षका उम्मेदवार भानुभक्त अधिकारी

पोखरा, २५ वैशाख । पोखरा महानगरपालिका वडा नम्बर–१ का नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार वडालाई स्मार्ट वडाको रुपमा विकास गर्ने घोषणा गरेका छन् । शनिबार घरदैलोका क्रममा स्थानियको घरदैलोमा पुगेका […]

पोखराको वडा नं. १७ को स्वास्थ्य र खानेपानीमा जोड दिने गठबन्धनका उम्मेदवारको भनाई

पोखरा, २५ वैशाख । पोखरा महानगरपालिका–१७ मा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवराज आर्चायले स्वास्थ्य र खानेपानीमा जोड दिएका छन् । आज मतदातासँग बोल्दै आचार्यले पोखरा १७ पर्यटकीय गन्तव्य भए पनि […]

वडा नम्बर १७ का स्वतन्त्र उम्मेदवार दीपेन्द्र बरालले लिए उम्मेदवारी फिर्ता

पोखरा, २३ वैशाख । वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका पोखरा १७ का नेपाली काँग्रेसका कार्यकर्ता दीपेन्द्र बरालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई […]

पोखरा–१९ की एमाले समर्थक बृद्धाले भनिन्-‘यसपटक मत फेर्छु !’

पोखरा, २३ वैशाख । नेकपा एमालेकी समर्थक एक वृद्धाले यसपटक दल होइन, मत फेर्ने बताएकी छन् । पोखरा–१९ मा घरदैलो गर्र्न पुगेका गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यलाई टीका लगाईदिदै पोखरा–१९ […]