News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन

पोखरा, २९ चैत । डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन भएका छन् । गुप्तेश्वर महादेव गुफा नजिकै रहेको डेभिजफल क्लब, पोखरा–१७ छोरेपाटनले आफ्नो १४औं साधारणसभा तथा ११औं अधिवेशनबाट आगामी […]

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २६ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट विद्युतीय चुरोट (भेप) को आवरणमा सुन तस्करी गर्न भन्सार कर्मचारीहरूसँग मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका […]

ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय

काठमाडौँ, २६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार उनीहरूलाई कसैको जिम्मा लगाएर हिरासतमुक्त गर्नुपर्ने निर्णयसहितको पत्र […]

पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी

काठमाडौं, चैत २५ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति […]

मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग

पोखरा, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई जनअधिकारी पत्र बुझाएको छ । पार्टीले उक्त पत्रमा कास्कीका सेक्रेटरी एल.बी. सुजनले कास्की […]

पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा

पोखरा, २४ चैत । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालको ६५ मिटर मापदण्डभित्र गृहमन्त्री गुरुङको २० रोपनी जग्गा परेको र मुआब्जा नपाउने भन्दै गरेको दाबी गलत सावित भएको छ। फेवाताल […]

शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ

काठमाडौं, २२ चैत । सम्पत्ति शुद्धीकरणको गम्भीर आरोपमा शंकर ग्रुपका प्रमुख सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । सञ्चालक सुलभविरुद्ध ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले […]

कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त

पोखरा, २१ चैत । मध्यरातमा काठमाडौंबाट गृह मन्त्रालयको निर्देशन आएलगत्तै पोखराको फेवाताल किनारमा मापदण्ड विपरीतका अस्थायी संरचना भत्काउने अभियान सुरु भएको छ । शनिबार बिहान साढे ४ बजेदेखि नै झण्डै […]

अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित

काठमाडौं, २० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्दैं आईरहेको भाष्यलाई प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रस्तुत गरेको विषयलाई लिएर यतिबेला एमाले नैं तरंगित […]

ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ

काठमाडौं, चैत २० । नेपालको सत्ताको गलियारादेखि ठेक्कापट्टा र वित्तीय बजारसम्म ‘पावर ब्रोकर’का रूपमा चिनिने दीपक भट्ट अन्ततः प्रहरीको हिरासतमा पुगेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा नेपाल प्रहरीको […]