
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, २० वैशाख । सरकारले हालै जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ले नेपाल राष्ट्र बैंकका गभर्नर र सरकारी बैंकहरूका उच्च पदाधिकारीहरूलाई कुनै असर नगर्ने भएको छ। सरकारले ११० वटा कानुन संशोधन गर्ने गरी ल्याएको यस अध्यादेशबाट उनीहरू सुरक्षित देखिएका छन्।
केही समययता राजनीतिक नियुक्तिको खारेजीसँगै राष्ट्र बैंकका गभर्नर पनि पदमुक्त हुन सक्ने चर्चा चलिरहेको थियो। तर, पछिल्लो घटनाक्रमले गभर्नर विश्वनाथ पौडेल आफ्नो पदमा यथावत रहने निश्चित भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर सुरक्षित
यस अध्यादेशको अनुसूचीमा ‘नेपाल राष्ट्र बैंक ऐन’ समावेश गरिएको छैन। कानुन संशोधनको दायरामा यो ऐन नपरेका कारण गभर्नर पौडेलको पद सुरक्षित रहन पुगेको हो।
सरकारी बैंकका पदाधिकारीहरूलाई पनि असर पर्दैन
अध्यादेशले तीनवटा सरकारी बैंकका उच्च पदाधिकारीहरूलाई पनि छुने छैन। नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लगायतका पदाधिकारीहरूको पद कायमै रहनेछ।
किन जोगिए ?
नियुक्ति प्रक्रियास् यी पदाधिकारीहरू सिधै ऐनको व्यवस्थाभन्दा पनि ुबैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनु ९बाफिया० अन्तर्गत बनेका नियमावली र विनियमावली बमोजिम नियुक्त भएका हुन्।
अध्यादेशको सीमिततास् राष्ट्रपति कार्यालय स्रोतका अनुसार, ऐनको मातहतमा रही नियमावली बमोजिम नियुक्त हुने पदाधिकारीहरूको सम्बन्धमा यो अध्यादेश मौन छ।
यससँगै, विशेष गरी सरकारी स्वामित्वका बैंकहरूमा रहेका नियुक्तिहरू अध्यादेशले तोकेको पदमुत्तिको प्रक्रियाबाट बाहिर रहेका छन्।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’