News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट

पोखरा, १० वैशाख । गृहमन्त्री सुधन गुरुङले बुधबार राजीनामा दिएका छन् । चैत १३ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङले नियुक्त भएको करिब २७ दिनमै पदबाट बाहिरिनुपरेको हो । सम्पत्ति […]

गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा

जनताले जेनजी आन्दोलनबाट अपेक्षा गरेको स्वच्छ, जवाफदेही र भ्रष्टाचारमुक्त शासन हो । कुनै व्यक्तिलाई जतिसुकै माथिल्लो पदमा राखे पनि स्वार्थ द्वन्द्व वा अनियमिततामा शून्य सहनशीलता देखाउनु नै यो सरकारको पहिलो […]

धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?

पोखरा, ७ वैशाख । गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा दुईवटा माइक्रोइन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता संस्थापक (प्रमोटर) शेयर लुकाएको आरोप लागेको छ। यी शेयर धितोपत्र बजारमा नियमित कारोबार नभए पनि […]

फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ

पोखरा, ७ वैशाख । जेनजी आन्दोलनदेखि नै विवादमा घेरिएका सुधन गुरुङ गृहमन्त्री भएपछि थप एकपछि अर्को विवादमा जोडिएका छन् । पानी बाँड्ने अभियन्ताबाट एकाएक गृहमन्त्री बन्ने उनको यात्रा प्रारम्भदेखि नै […]

२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको छ । […]

मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा

पोखरा, २ वैशाख । नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले मन्त्री पद नपाएको झोकमा आज बुधबारैं प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । आजै गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएर […]

गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ

पोखरा, २ वैशाख । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा नयाँ मन्त्रीहरूले आजै बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ लिने […]

गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी

पोखरा, २ वैशाख । नेपाली कांग्रेस र नेकपा (एमाले) सम्मिलित गण्डकी प्रदेश सरकारमा आज मन्त्रिपरिषद् हेरफेर हुँदैछ। मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र नेकपा […]

सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल

पोखरा, १ वैशाख । सञ्चारिका समूह गण्डकी को सातौं अधिवेशनले राधिका कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । सोमबार पोखरामा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि कँडेलको नेतृत्वमा […]

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं, २९ चैत । नयाँ सरकार बनेको १७ दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। यो कदमलाई पारदर्शिताको दिशामा महत्वपूर्ण मानिएको छ। विगतका सरकारमा […]