News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन

पोखरा, १५ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै आज शनिबार देशव्यापी रुपमा मसाल जुलुशको प्रदर्शन गरेको छ । सोही क्रममा […]

५३ मृतकका परिवारलाई ८ करोड राहत

काठमाडौँ, १० कार्तिक । सरकारले २३ र २४ भदौमा जेन–जी आन्दोलन र त्यसपछिको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरेको छ। तर, कारागारबाट […]

प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’

काठमाडौं, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन पक्षधर शक्तिहरूलाई आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको […]

निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन सबै नेपालीलाई अपिल गरेकी छन्। आफ्नो शुभकामना सन्देशमा […]

निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै

काठमाडौं, ७ कात्तिक । जेनजी आन्दोलनको आँधीले नेपालको राजनीतिक वातावरणलाई पूर्ण रूपमा परिवर्तन गरेपछि नयाँ राजनीतिक दलहरू दर्ताको क्रम बढेको छ। निर्वाचन आयोगले हाल १५ वटा नयाँ दलहरूको दर्ता निवेदन […]

‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा

काठमाडौं, ७ कार्तिक । जेनजी आन्दोलनका शहीदहरूको बलिदानलाई सम्मान गर्दै र युवा पुस्तालाई एकताबद्ध हुन प्रेरित गर्दै माइतीघर मण्डलामा शुक्रबार प्रदर्शन भएको छ। ‘जेन–जी युनाइटेड’ को ब्यानरमा आयोजित यो प्रदर्शनमा […]

अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप

काठमाडौं, २ कार्तिक । जेन–जी आन्दोलनको प्रभावमा आफ्नै सरकारविरुद्ध विद्रोह हुँदा सत्ताबाट बाहिरिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमा कुनै पश्चात्ताप देखिएको छैन। आन्दोलनको पहिलो दिन सडकमा सुरु भएको […]

जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण

पोखरा, १ कार्तिक । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली सेनाले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरी विभिन्न प्रश्नको जवाफ दिएको छ। शुक्रबार दिउँसो २ बजे जंगी अड्डामा […]

मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की

पोखरा, २७ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरूले सम्मानजनक तलब र सुविधाको माग राख्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कम तलब, जोखिम भत्ता नपाउने र अपमानजनक व्यवहार भोग्नुपरेको गुनासो गरेका […]

सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की

‘हेरौं २/४ महिना । गरे गर्ला, नगरे कमसेकम ५० जना एमालेका युवाहरुले, हामीसँग फोटो छ, कसले फोरेको हो खगराजजीको घर, कसले फोरेको हो गणेशजीको घर, यिनीहरुलाई समात्दैं खुट्टा भाँच्दै, समात्दैं […]