News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन’ : अध्यक्ष दाहाल

कञ्चनपुर, १३ पुसः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताउनुभएको छ । कञ्चनपुरको पुनर्वासमा आज शनिवार […]

‘प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ’ : सञ्चारमन्त्री गुरुङ   

कास्की, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको […]

‘आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही हुन्छ’ : गृहमन्त्री

चितवन, ४ पुसः गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहो¥याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार आज यहाँ पत्रकारहरुसँग […]

सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने

काठमाडौँ, २ पुसः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले […]

पत्रकार महासंघ कास्कीमा माधव बराल निर्वाचित

पोखरा, २९ मंसिर । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीलाई मात्र ९ मतअन्तरले पराजित गर्दै आगामी ३ वर्षका लागि निर्वाचित […]

‘आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माण गर्नुपर्छ’ : उपमहासचिव पुन 

दमौली (तनहुँ), २५ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको आँबुखैरेनी […]

‘सरकारले सुशासनका पक्षमा काम गर्नुपर्छ, हाम्रो साथ रहन्छ’

दमौली (तनहुँ), २४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा […]

‘सुशासन र सामाजिक न्यायमार्फत समाजवादको थालनी’ : अध्यक्ष दाहाल

काठमाडौँ, २४ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालनी गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानबाट नेपालमा समाजवादको भ्रुण रोपिएको बताउनुभएको छ । […]

राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने

काठमाडौँ, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्याइने बताउनुभएको छ । एकीकृत अखिल […]

‘सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ’ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १९ मङ्सिर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ । गणतन्त्र सेनानी कोषले आज बुधबार […]